Find the Latest Status about सिधा कुरा जनता सग from top creators only on Nojoto App. Also find trending photos & videos about, सिधा कुरा जनता सग.
YATRI यात्री
••कुरा•• पहिलो कुरा त चिया गरम, दोस कुरा तिम्रो नयनमा सरम, तेस्रो कुरा तिम्रो ओठ नरम, चौथो कुरा मेरो मनमा भरम, पाचौं कुरा.........🙄🤔?? यात्री0❣️✌️ #कुरा
Prayash khaling Rai
कफन, चिहान अनि भाबिको लेखा त केवल भनाई मात्र हो साथि मानिस त त्यति बेला नै मरेको हुन्छ जब उसलाई याद गर्ने किहि हुँदैन । पुरानो कुरा