Find the Latest Status about unesco mother language day from top creators only on Nojoto App. Also find trending photos & videos about, unesco mother language day.
Prabin Chhettri
White #नारी आफु जन्मिएर हुर्किएको घर छोड्न सक्ने, पराइको घरलाई आफ्नो मानेर श्रिङ्गार्न सक्ने, इज्जत राख्न सक्ने, पराइको आमाबाबुलाई आफ्नो मानेर सेवा अनि सम्मान गर्नसक्ने, पराइको छोरालाई आफ्नो जिन्दगी, सम्पत्ति र सर्वस्व मानेर जिउन सक्ने, माया गर्ने, उसले गरेको माया मात्रै होइन कहिलेकाही घृणा र गाली पनि सहेर सम्बन्ध जोगाउने, कहिले आमा, कहिले पत्नी, कहिले नोकर बन्न सक्ने , उसको वंश चलाउने, उसको मात्रै होइन समाजको अघि पनि असल नारी बनेर सहनशीलताको प्रतिमुर्ति बनेर, आफ्नो रिसलाई पैताला मुनी राखेर, आफ्नो खुसीलाई सजाएर त कतै दबाएर लुकाएर पनि मुस्कुराइदिन सक्ने, एक चिम्टि सिन्दुर अनि एक डोरो पोतेको भरमा आफ्नो सारा जिन्दगी उसैसँग बिताउन सक्ने नारी कति महान छिन है । तरपनि कतिपयले यस्तो कुरालाई ख्यालै गर्दैनन् र उल्टै उसैलाई रुवाउछन । कतै उहीँ नारी नारीको रुपमा कलङ्क भएर निस्किन्छन । ✍️प्रविन भट्टराई रिम्बिक, दार्जिलिङ ©Prabin Chhettri #mothers_day happy mother+'s day❤️
SAM_sanchore
White शहर के रस्ते हों चाहे गाँव की पगडंडियाँ माँ की उँगली थाम कर चलना बहुत अच्छा लगा ©SAM_sanchore #mothers_day happy mother's day ❤️ #Mother #day #GoodMorning #nojohindi #Nojoto
Metro Agency Online Holsel Shop
Happy Mother Day ©Metro Agency Online Holsel Shop Happy Mother Day
Maruti Nilajagi
person
HINDI MEDIUM AND X ENGLISH MEDIUM. IF YOU ARE IN INDIA THEN YOU WILL HAVE to BECOME EXPERT IN ENGLISH, THIS IS MOST IMPORTANT BECAUSE YOUR LANGUAGE GETS THE ATTENTION OF MANY PEOPLE....AND IF YOU FOCUS YOUR ATTENTION ON A PARTICULAR PERSON THEN TO IMPRESS HIM YOU WILL HAVE TO BECOME AN EXPERT IN SPEAKING ENGLISH.... ©person ENGLISH LANGUAGE
Schizology
Mother M - Most valued person I know O - Often taken for granted T - Time spent together is priceless H - Has so much love to give E - Everyone needs their mother R - Really cares deeply for her chidren ©Schizology Mother #Mother #poem✍🧡🧡💛 #Mother