Nojoto: Largest Storytelling Platform

New एक्लोपन Quotes, Status, Photo, Video

Find the Latest Status about एक्लोपन from top creators only on Nojoto App. Also find trending photos & videos about, एक्लोपन.

Related Stories

    PopularLatestVideo

YATRI यात्री

एकान्तमा एक्लि रहेछु•
मनोभावमा बहिरहेछु•
कल्पनामा डुबिरहेछु•
मस्तिष्कले सहिरहेछु•
बन्द कोठा एक्लो छु•
चारैतिर अन्धकार देख्दछु•
म आफै आफै सङ बोल्दछु•
मन टुटे घाउ,मस्तिष्कमा सोच्दछु•
अनि म कापिका पानामा पोख्दछु•
मसिले भन्दानि म,भावनाले लेख्दछु•
                             ❣️यात्री0🌹 #एक्लोपन

प्रनित

एक्लोपन

read more
आज एकलो महसुस गरि राको छु
किन थाहाँ भएन!

मन पनि उदासिन छ
किन थाहाँ भएन!
- प्रनित एक्लोपन
loader
Home
Explore
Events
Notification
Profile