Find the Latest Status about गोर्खा ब्रुअरी from top creators only on Nojoto App. Also find trending photos & videos about, गोर्खा ब्रुअरी.
Ajay Sharma
कविता __पल्टन___ सकिन फर्किन ए आमा मेरो पल्टन मै ज्यान गयो गाँउ-घर र आफन्त भन्दानि ए आमा यो देशको ध्यान भयो ।। नपर्ख लाउन जमारा टिका नमुछ दही र अच्यता ।। देशको लागि मरे म आमा नगर पच्यता ।। नपर्ख भनदेऊ बैनी लाई आमा आउदीन फर्खेर उनेको माला ओइलाउला बैनी मलाइ नै पर्खेर । सोधलाहै छोराले खै बुबा भन्दै नढाटी भनन्दीनु छोराको लागि ए प्रिए अब बाऊ पिनि बन्दीनु हेर्न त मन थियो ए प्रिए तिमिलाई मखमली चोलिमा ।। सकिन फर्किन ज्यान गयो मेरो सत्रुको गोलिमा ।। सकिन फर्किन ए बुबा मेरो पल्टन मै ज्यान गयो म मर्ने बेला ए बुबा मलाइ तिम्रोनि ध्यान भयो दसें र तिहार सब खेर गयो म एउटा मर्नेले ।। गाँउ-घर र देश सुरक्षित रयो म एउटा मर्नेले ।। अजय ढकाल मोनाबारी गाँउ विस्वनाथ असम ©Ajay Sharma जय गोर्खा ।।
Laba Gorkha Poudyal
#छोरा छोरा,भरपुर यौवन बाटनै हाम्रो जाति माथि चतुर दाउपेच खेल्ने शासक र जाति भित्रै रहेका पाखण्डी शोसक हरूलाई ठीक लगाउने अदम्य साहस, विश्वास