Nojoto: Largest Storytelling Platform

New लोग्ने मान्छे Quotes, Status, Photo, Video

Find the Latest Status about लोग्ने मान्छे from top creators only on Nojoto App. Also find trending photos & videos about, लोग्ने मान्छे.

    LatestPopularVideo

प्रकृतिको सुन्दर सानमा जन्मिएको मान्छे म ..... #शायरी

read more

Rk Chhetri

#LOVEGUITAR म छुटै किसिमको मान्छे, सबै सगँ मिल्न नसक्ने, पानी झै हरेक रङ्ग मा घुलन नसक्ने।

read more

Surendra Subba

कस्तो मान्छे #Shayari

read more
!!कस्तो मान्छे!!
ए साथी कस्तो छौ भनि सोध्ने गर्नु है 
दुनियाँको बाक्लो भिडमा खोज्ने गर्नु है
उस्को मौनताको अर्थ पनि बुझ्ने गर्नु है
किन र कसरी सधै सोच्ने गर्नु है

जिवनदेखी हरेस खाएको हुनसक्छ
भबिस्य अंधकार देखेर डराएको हुनसक्छ
बार बार कसैले धोका दिएको हुनसक्छ
परिस्थिति देखि हारेर मानसिक तनाउमा परेको हुनसक्छ

ठूलो सपनाको पछि लागेर सानू सानू खुसी बिर्सिदिन्क्छ मान्छे
भएको आफ्नो सबै छोडी भिकारीझै बनिदिन्छ मान्छे
अरुको मात्रै राम्रो देख्छ आफ्नोमा भएको कदर गर्दैन मान्छे
आफ्नोलाई त्यागी पराईसंग खुसीको साथ अघि बड्दैन मान्छे
जिवन्को अन्तिम सास लिदै गर्दा पस्चताप नगरी मर्दैन मान्छे

©Surendra Subba कस्तो मान्छे

Ramesh Chy

बच्पन मा अरुको कहानी सुनेर निदाउने मान्छे आज भोलि आफ्नै कहानी सम्झिदा रत भरी निर्दै लाग्दैन #विचार

read more

Prakash Acharya

साथी सुन्नुस न मान्छे को मन होस वा कपडा पुरानो भयेर केही फरक पर्दैन बस सफा हुनु पर्यो❤️❤️❤️❤️ #विचार

read more

Sangram

#छोरा मान्छे #EmotiveTalks

read more

Raju pagal premi

म सानो मान्छे भएर कहाँ आकाशको तारा timro गए #lovebeat

read more

Chabi Lal

म हराएको मान्छे जिन्दगी को संघर्ष लाइ समेटेर लेखेको कविता । #Hope

read more

KathaK

मेरो छोरा तिमी एउटा विचारशील मान्छे बन्नुपर्छ। #कविता

read more

Parkash Biswhokarma

#alone मान्छे ma

read more
साचो माया गरेको थीए 

तिमिलाइ सोचेको थिन तिमि एति सम्म गर्छौ भनेर
ilove you
अभागी मन्छे म पर्काश बिश्वोकर्म #alone मान्छे ma
loader
Home
Explore
Events
Notification
Profile