Find the Latest Status about अझ from top creators only on Nojoto App. Also find trending photos & videos about, अझ.
nepal update
म आफु साधरण मान्छे पर्यो कसैले मलाई हेर्दै हाँसो भने अझै हाँस्ने बाटो देखाई दिन्छु 📌जित बहादुर राना मगर आफु साधरण मान्छे परी कसैले मलाई हेर्दै हाँसे भने अझ हांसाउने बाटो देखाई दिन्छु 😛😂
Yudi Shah
बुवाआमा जस्तै धेरै माया गर्ने यो संसारमा कहि कतै भेटिएन सायद त्यही भएर होला पनि अझैपनि यो दुनियाँमा, मायाको कमि ©Yudi Shah बुवाआमा जस्तै धेरै माया गर्ने यो संसारमा कहि कतै भेटिएन सायद त्यही भएर होला पनि अझैपनि यो दुनियाँमा, मायाको कमि #YudiShah #family #mumdad
Be Aim Amreet Jigyasu
Abhijeet Yadav
अबकी बलम जब परदेस से अइईहें गाल पर हमरे गुलाल लगइईहें पिया मिलन का स्वाँग रचईके अंग लिपट के होली खेलिइईहें गिले शिकवे सब भूल सखी रे लाज शरम सब भूल सखी रे खेलब हमअहूँ होली हो बलम संग होली हो कि ,होली आई रे...... #NojotoQuote अबकी बलम जब परदेस से अझईहें गाल पर हमरे गुलाल लगइईहें पिया मिलन का स्वाँग रचईके अंग लिपट के होली खेलिइईहें गिले शिकवे सब भूल सखी रे लाज शरम
nepalpoet
Yudi Shah
"निर्मला हरु बचाउ" मेरो आमा न रोए पनि कसैको आमा त रुदैछन न्यायका लागि क्यौ दिनसम्म बहिनी र आमा कुरिदैछन न्याय पाउने आसमा र निर्मला हरु बचाउ हुने खासमा बाच्दैछन सुन्दा र हेर्दा ती अखबारका पन्नाहरु अब जलाउन मन गर्दैछन... क्यौ वर्षदेखी निर्मला झैँ बलात्कृत हुदैछन कहिले यहाँ त कहिले वहाँ कोहि रुदैछन अझपनि यी हाम्रा समाजका निर्मलाहरुको आत्मसम्मान माथी चिरहरण हुदैछन कहाँ गए त ? ती समाजका बुद्धिजीवीहरु निर्मला हरु बचाउ हात समाती सगोल भै खै केही भन्दैछन... ©Yudi Shah "निर्मला हरु बचाउ" मेरो आमा न रोए पनि कसैको आमा त रुदैछन न्यायका लागि क्यौ दिनसम्म बहिनी र आमा कुरिदैछन न्याय पाउने आसमा र निर्मला हरु बचाउ
Technocrat Sanam
मुश्किल है अपना मेल प्रिये.. 😅☺️🤗 (new version in my way..) Go through the caption For full entertainment! 🤩🙏🤗 मुश्किल है अपना मेल प्रिये.. ये प्यार नहीं कोई खेल प्रिये! मैं गांव का गँवार छोकरा तुम शहर में पली बढ़ी तुम एसी के कमरों में रहती मैं खेत
Dakshina Devi Gajurel
एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि पहिलात मैले टिपेर ल्याएको अनि किटको कराइमा तिमिले गदगद पकाएको स्वाद अझै आलोनै छ आमा वीरेलेेे पिसाएर ल्याएको त्यही तोरीको तेलले चपचिल्लेइ मालिस गरि दिएकी थिएँउ जिउभरि अंगेनाको छेउमा बसेर तिम्रा न्यानो हातले। कतै केहि लागेको पो हो कि ? आतिदै कति धाएउ धामि र जोखाना अचम्म लाग्द थियो तिम्रो माया देखि घर धन्दा सवेइ सकि इष्ट मित्र सवेइलाइ राखि कसरि गरदथिए्उ आमा एकछिन पनि न थाकि शुकवारे गइ रकति र भूडि हपतेइ खुवाउथैउ परपरि भूटि पईसा त आमा निकै नि पाउथेउ जागिर आखिर तिमि पनि गरथेउ सुन लाउने रहर कहिलेइ पोखिन्उ जै गर्ने मन छ गरदेइ जाउ छौरि संस्कार अर्ति कतिधेरै गरि सुटुक्क आफू किन गएउँ एसरि कर्तव्य मेरो गर्नुपर्ने थियो छाति तिम्रो दुखत सुमसुम्याउने अधिकार खौत दिएउ? एक्लै कतेइ नजाने तिमी त्यो घरलाई छोडी कसरि गएउ.!!! देब्रे पाटो दुख्यो, आसुँने झरो सम्झना तिम्रो कति धेरै आयो निदाउन खोज्दा छटपट भयो तस्विर आमा तिम्रोने आयो एकान्तमा सिरानी भिज्यो तोरीको तेलत आजपनि आयो काखको तातो हातको। न्यानो कता विलायो याद जब आउछ तस्वीर तिम्रो छाउँछ मुगुको रोग भित्र पालेर कसरि हासेर आमा, कसरि बसेउ? कहिल्यै केहिनभएझै निरोगी वनेर बिहानीपख दाहिने छाति दुःखत बाडुली मलाइ लागेन खोइ किन आमा? आमा कि आमा मपनि हुन्थे दुखको छाति मायाले चुम्थे के भन्ने थिए एकैपल्ट सुन्थे तोरि होइन तिलतेल लगाई मालिस म गर्थे मुखले तिमी लाई म स्वास दिनथै काललाई सायद विन्तनै गरथै एउटा मौका उसंग माग्थे आमा लाई अहिले नलौइजा भन्थे आखिर इच्छा जाहिर गर्दै, सायद तिमिलाई मईले फर्काएर ल्याउँथे दुखको पाटोमा तिम्रो स्पर्श पाउँथे सूपचौसुर हालि पकाएको पुबा तिम्रो हातले म आज खान्थे टाउको तिम्रो काखमा राखि ढुक्कले म कति निधाँउथे चोरि अम्लो समाति जाँ गएपनि संगेइ जान्थे, अरूले आरिस गर्ने गरि मैले माया कतिधेरै पाउथे एउटा मौका उ संग माग्थे । 2 दक्षिणा देवी गजुरेल, ठेलामारा । तेजपुर (असम) ====================== एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे।