Find the Latest Status about जिबन केहो from top creators only on Nojoto App. Also find trending photos & videos about, जिबन केहो.
YATRI यात्री
Alone जिबन(एक प्रस्न) कबिता जीवन को पराप्तिनै,स्वास को उधगम हो, स्वास नै मिर्तुको पुर्णबिराम हो, यो जीवन हो ,अन्तेय हुन्छ एक्दिन नमरेको छर को, जन्मको परिभाषा नै मिर्तु हो, आत्मा स्वास र शरीर ,एक जीवन तिन तत्तो हो, शरीर त मरेपछी माटो हो, आत्मा अरुले दियको नाशो हो हाम्रो कर हुदैन,, स्वास त केवल पाहुना हो ,कुन बेला घर छोड्छ भर हुदैन तेसैले नदेखाउ तिमी रुप र रङको धाक, मरे पछि सबै जलेर बन्न्ने हो खाक, तिमी सोच्छौ धन सम्पतिनै ठुलो नाक,, केनै होर जीवन चाहिने सबैलाइ खानलाइ दुई छाक, राम्रो कर्म मोक्छ प्राप्ति,आफै बुज केहोला गरे पाप, मेटिदैन्न्न गरेका पाप,,जीवन को अन्तेमा गरेर जाप, जिबनलाइ ब्रदान मान्छौ या सराप, त्यो त तिमिमा पर्नेहो भरं आफ्नो जिन्दगी हो आफ्नै तरिकाले बिताउ छैन कुनै कर एक कुरा याद राख पाहुना हो स्वास हुदैन भर, •यात्री0❣️ #जिबन #यात्री0
Sajan Limbu
You have to understand the pain of others in order to be happy and only then can you be a true person. जिबन सोचेको जस्तो कहिले हुदैन।
Sajan Thegim
लक्षयबिना एक लाश यात्रा गरू म कसरी। सम्भब छैन हिक्का लुकाई हाँसु म कसरी।। जिबन त गन्तव्यसंगै रहन्छ।
SHARNT
Be Aim Amreet Jigyasu
Poet Shivam Singh Sisodiya
जय जय जगन्नाथ शचीर नन्दन | त्रिभुवन कोरे जार चरण वन्दन || 🐚🔅📍🌷 नीलाचले शंख चक्र गदा पद्म धर | नदीया नगरे दण्ड कमण्डलु कर || 🙏🏻 केहो बोले पूरवे रावण बधिला | गोलोकेर वैभव लीला प्रकाश कोरिला || बंगाली महाकवि वासुदेव घोष जय जय जगन्नाथ शचीर नन्दन | त्रिभुवन कोरे जार चरण वन्दन || 🐚🔅📍🌷 नीलाचले शंख चक्र गदा पद्म धर | नदीया नगरे दण्ड कमण्डलु कर || 🙏🏻 केहो बोले पूर