Nojoto: Largest Storytelling Platform

आफूलाई आँफैमा आफूलाई हराएको दिन सफलताको अग्

आफूलाई

 आँफैमा

आफूलाई  हराएको

 दिन सफलताको

अग्र स्थानमा आफूलाई 

पाउने छौ तिमी हेरेर अरूको

नजरबाट आँफैलाई

त्यो सफलताको बाटोमा
 
पाउने छौं आँफैलाई

यात्रा त्यही 

हुने छ अलग पल

अनि फरक समयको

तर सफलता पनि त्यही 

आफू सामु आउने छ

जो जस्को लागि 

हरपल तत्पर आएको 

त्यसको भागेदार तिमी ।।

©sneha paudel
  #standAlone #motivation #written by sneha paudel#sneha paudel writes
आफूलाई

 आँफैमा

आफूलाई  हराएको

 दिन सफलताको

अग्र स्थानमा आफूलाई 

पाउने छौ तिमी हेरेर अरूको

नजरबाट आँफैलाई

त्यो सफलताको बाटोमा
 
पाउने छौं आँफैलाई

यात्रा त्यही 

हुने छ अलग पल

अनि फरक समयको

तर सफलता पनि त्यही 

आफू सामु आउने छ

जो जस्को लागि 

हरपल तत्पर आएको 

त्यसको भागेदार तिमी ।।

©sneha paudel
  #standAlone #motivation #written by sneha paudel#sneha paudel writes
snehapaudel8024

sneha paudel

New Creator