सबै कमजोरी थाहा पायो मेरो खुशी खोस्यो मेरै बिपरितको बाटो लायो मेरो खुशी खोस्यो म चप्पल बनेर उसलाई साथ दिइरहेको थिएँ कोही जुत्ता बनेर आयो मेरो खुशी खोस्यो ✍️pandey padam #firstquote #paidstory#uncomplete writer (nepal)