Nojoto: Largest Storytelling Platform

तिमी नै हौ राम्रा राम्रा कुरा गरी मलाई हसाँउने कह

तिमी नै हौ राम्रा राम्रा 
कुरा गरी मलाई हसाँउने
कहिले आनाकानी गरी यी 
आखाँ  रसाउने
मेरो आखाँमा तिमीलाई 
कैद गरिसके 
यो चञ्चले मनमा ☺☺
तिमीलाई नै भरिसके
थामीदेऊ सधैको निम्ती 
मेरो हात
ईश्वरलाई प्रार्थना गर्छु 
नछुटोस् कहिले हाम्रो साथ !👫 FOR THOSE WHO ARE IN LOVE
तिमी नै हौ राम्रा राम्रा 
कुरा गरी मलाई हसाँउने
कहिले आनाकानी गरी यी 
आखाँ  रसाउने
मेरो आखाँमा तिमीलाई 
कैद गरिसके 
यो चञ्चले मनमा ☺☺
तिमीलाई नै भरिसके
थामीदेऊ सधैको निम्ती 
मेरो हात
ईश्वरलाई प्रार्थना गर्छु 
नछुटोस् कहिले हाम्रो साथ !👫 FOR THOSE WHO ARE IN LOVE
pragihanh7894

PRAGI HANG

New Creator