Nojoto: Largest Storytelling Platform

रक्सिले टन मात्तिएर राति पुग्छ सधै पोइ प्रतिक्षाम


रक्सिले टन मात्तिएर राति पुग्छ सधै पोइ
प्रतिक्षामा खाना नखाई बसेकि हुन्छे सधै जोइ
घर पुग्दा कुट्न बेर लगाउदैन जड्याह भनाउदो
बिचारि गुहार माग्दा हरे शिव आउदैन कोइ
सम्झिन्छे आगन पोली साक्षी राखि सिउदो रङ्गेको
इजत ढाक्न माइतिको बसेकी हुन्छे सधै रोइ।

©4906
   dy
49062237040477653

4906

New Creator

dy #Sports

207 Views