Nojoto: Largest Storytelling Platform

अामा तिमि कहिले नअाउने संसारमा। उडान भरेको नि नौ

अामा
तिमि कहिले 
नअाउने संसारमा।
उडान भरेको नि नौ वर्ष 
थाहा नपाई बितेछ दिन बित्दै 
जादा कहिलेकाही त म अाफुलाई
शुन्यतामा पो मन रंग- तरंगमा तिमिलाई
मध्य रातको सुनसानमा सधैं घरको काममा
व्यस्त भएको झल्याकझुलुक्क सपनीमा देख्छु।

लेखक: सुरज उदार तिम्सिना मेरो अामा शिर्षक कविता मन परे लाईक/कमेन्टले स्वागत गर्नुहोला।