Nojoto: Largest Storytelling Platform
nojotouser5712762245
  • 6Stories
  • 0Followers
  • 24Love
    0Views

सुरज उदार तिम्सिना

काढाको पीर फुललाई हुन्छ गाढाको पीर मायालाई हुन्छ प्रकृति प्रणय प्रेमको सौगात तिम्रो र मेरो विश्वासको गुन्छ।

  • Popular
  • Latest
  • Video
7cacd1d3dd3f0c67ecaaecca31c23f16

सुरज उदार तिम्सिना

नेपाली कविता #Health
7cacd1d3dd3f0c67ecaaecca31c23f16

सुरज उदार तिम्सिना

अाहत धड्कनो से
तु क्यो गुजरे थे
मा- बापके दिलमैं
क्यो अाग लगाया रे
हम भि तो दोस्त थे
क्यो दिलमें दर्द दिया रे
दर्दको दिलमें छुपाके
ज्यानको दाऊ पे लगाया
सारे फ्रेन्जको रुलाया
जो किया पर अच्छा नही किया
हम भि तो ईन्सान है
 पर दिलको समा लिया
दोस्त तुने तो सभीको रुलाया
***
सुरज उदार तिम्सिना #SushantSinghRajput 😥😥😥

#SushantSinghRajput 😥😥😥

7cacd1d3dd3f0c67ecaaecca31c23f16

सुरज उदार तिम्सिना

Connect with सुरज उदार तिम्सिना on Nojoto ❤ https://nojoto.com/post/8286d0f85106056a6898e71608234430/ Install Nojoto | Free App 😍 बोलो अपने दिल की बात 👇👇👇 5,000,000+ कहानियाँ, कवितायेँ, अनुभव, राय India's Number 1 App 👉 http://bit.ly/Nojoto_

7cacd1d3dd3f0c67ecaaecca31c23f16

सुरज उदार तिम्सिना

१.

सहेर बाँच्नेहरु
सहन नसक्नेहरु
माटोको माया हुदाहुदै 
छोडी जानेहरु
जहाँ भए नि
 सकुशल 
खुशीमा 
हुनु।

२.

अतित झझल्को 
कहाँ सजिलो संग
  मन-मस्तिष्क बाट मेटिएर जान्छ र??
त्यो भोगाइ के तिमिले मात्रै भोगेऊ र??
कतिको घर पोलिएका थिए
कसैलाई बिछिन्न बनाईएको थियो ।
हामीलाई त परोक्ष रुपमा 
जलाईएको थियो 
बर्षभरिको
खजाना
तिर्न।

३.

त्यो एउटा जाती परिवर्तनको संग्राम थियो 
शहीदको सपना साकार पार्ने एउटा जाग्राम थियो 
मारेर मरेर बनाईको ईतिहास हो
कसैले पाउने अधिकारमा 
अखानो बन्नु धिकार हो।
एउटै जात एउटै रात
  कहाँ सञ्चो हुन्छ?
  अाफन्तमा मात्रै  
स्नेहभावना
कहाँकति 
हुन्छ
 र? 

Suraj Udar Timsina
Assam

7cacd1d3dd3f0c67ecaaecca31c23f16

सुरज उदार तिम्सिना

म गहिरिएर अन्तर्दृष्टिका सपनाहरू 
 एउटा कल्पनाको केन्द्रमाविन्दुमा  
विश्व संसार शुन्य प्राय छ।
तर कोलाहल र मौनता
सजिएको संसार 
तानाबाना 
 रोपाइँ  
 छ।

जुन- तारा अनि ग्रहहरु अाफ्नै कक्षपथमा
 हर जीवको जीवनचक्रको परिधिभित्र 
  मान्छे बाँच्दैछ प्रकृतिको काखमा।
   सहनताको अडानमा मान्छे
     रुष्ट,दुष्ट परिस्थितिमा 
      एक श्वासको भर
          जीवश्रेष्ठ मान्छे 
          अलमल्ल  
         भगवान 
         विज्ञान 
        अनि
         म 
           

 सुरज उदार तिम्सिना #Dreams
7cacd1d3dd3f0c67ecaaecca31c23f16

सुरज उदार तिम्सिना

अामा
तिमि कहिले 
नअाउने संसारमा।
उडान भरेको नि नौ वर्ष 
थाहा नपाई बितेछ दिन बित्दै 
जादा कहिलेकाही त म अाफुलाई
शुन्यतामा पो मन रंग- तरंगमा तिमिलाई
मध्य रातको सुनसानमा सधैं घरको काममा
व्यस्त भएको झल्याकझुलुक्क सपनीमा देख्छु।

लेखक: सुरज उदार तिम्सिना मेरो अामा शिर्षक कविता मन परे लाईक/कमेन्टले स्वागत गर्नुहोला।

मेरो अामा शिर्षक कविता मन परे लाईक/कमेन्टले स्वागत गर्नुहोला। #poem


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile