Nojoto: Largest Storytelling Platform

# हे इश्वर के सोचि रचि दियौ । मन् | Hindi शायरी

हे इश्वर के सोचि रचि दियौ ।
मन्दिर, मस्जिद आदि बनाई बाडि दियौ।।
आखिर छ त्यहि रगत ।
पैसालाई पुजा गर्ने सारा जगत ।।
कलयुगको यो कस्तो संसार ।
अलि धन भए किन गर्ने अहंकार ।।
किन गर्छ असभ्य व्यवहार ।
कहिले खुल्ला मित्रताको द्वार ।।
yudishah2989

Yudi Shah

New Creator

हे इश्वर के सोचि रचि दियौ । मन्दिर, मस्जिद आदि बनाई बाडि दियौ।। आखिर छ त्यहि रगत । पैसालाई पुजा गर्ने सारा जगत ।। कलयुगको यो कस्तो संसार । अलि धन भए किन गर्ने अहंकार ।। किन गर्छ असभ्य व्यवहार । कहिले खुल्ला मित्रताको द्वार ।। #शायरी

714 Views