Nojoto: Largest Storytelling Platform

तिमी त एकैछिन नपर्खी गएछौ.... समय भन्दा हतार तिमी

तिमी त एकैछिन नपर्खी गएछौ....
समय भन्दा  हतार तिमीलाई रहेछ
मलाई भन्छौ तिमी ढिलो आएउ 
फाल्गुन हुन्थे भने सायद समयमा आउँथे होला
तर म त ...........
तिमी भन्दा त तिम्रा यादहरु आफन्त लाग्छन् मलाई
तिमी नआउँदा पनि हुन्छ तर ...
तिम्रा यादहरूलाई म सँगै छोडिदेऊ है....
अर्को जुनीमा बियाजसमेत फिर्ता गराईदिनेछु ।

-

©swary dhungel
  #samay#nepalipoem