Find the Best nepalipoem Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos abouthappy birthday to the love of my life poem, poem with love, to the love of my life poem, a poem for the love of my life, your the love of my life poem,
swary dhungel
तिमी त एकैछिन नपर्खी गएछौ.... समय भन्दा हतार तिमीलाई रहेछ मलाई भन्छौ तिमी ढिलो आएउ फाल्गुन हुन्थे भने सायद समयमा आउँथे होला तर म त ........... तिमी भन्दा त तिम्रा यादहरु आफन्त लाग्छन् मलाई तिमी नआउँदा पनि हुन्छ तर ... तिम्रा यादहरूलाई म सँगै छोडिदेऊ है.... अर्को जुनीमा बियाजसमेत फिर्ता गराईदिनेछु । - ©swary dhungel #samay#nepalipoem