Nojoto: Largest Storytelling Platform

घरी घरी सपनीमा आई तिमी सताउनू यसैगरी यो मनको सम्झन

घरी घरी सपनीमा आई तिमी सताउनू
यसैगरी यो मनको सम्झनामा अटाउनू
अहँ, म सक्दिनँ उस्को आउने बाटोहरु बार्न
जति सक्छौ यादहरु पोको पारी पठाउनू

©Swarnim Bookaholic
  #ballet

#ballet

1,431 Views