Nojoto: Largest Storytelling Platform
nojotouser4062085504
  • 73Stories
  • 64Followers
  • 496Love
    2.2KViews

Swarnim Bookaholic

Freelance Writer ✍️

swarnimsahayatriliterature.wordpress.com

  • Popular
  • Latest
  • Video
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

देखावटी माया देखाऊ नदेखाउनु भन्दा,
साँचो माया जोख्ने यहाँ तूलो कहाँ छ र?

©Swarnim Bookaholic
  #ChaltiHawaa
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

हरपलको साथी तिम्रो म संगै हाँस्न रुन चाहन्छु
जीवनको हर उज्यालो अँध्यारो नछुट्ने छाया हुन चाहन्छु

©Swarnim Bookaholic #Problems
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

घरी घरी सपनीमा आई तिमी सताउनू
यसैगरी यो मनको सम्झनामा अटाउनू
अहँ, म सक्दिनँ उस्को आउने बाटोहरु बार्न
जति सक्छौ यादहरु पोको पारी पठाउनू

©Swarnim Bookaholic
  #ballet
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

#WoRasta
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

प्रदर्शन गर्न मिल्ने सम्बन्ध नहोला तर  प्रेमको मीठो आभाष हरबखत गरिरहेछु।

©Swarnim Sahayatri
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

जसलाई बाँचूञ्जेल बिर्सिरहनुपर्नेछ
 यो मन भने उसैलाई बारम्बार सम्झिरहन्छ।

©Swarnim Sahayatri #thought
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

म नसम्झिउ भन्छु तिमीलाई तर मन मान्दै मान्दैन 
यसैगरी यो मन बारम्बार मेरै विरुद्ध चलिरहेछ

©Swarnim Sahayatri
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

थाहा छैन अझै उसैलाई किन पर्खिरहेछ मन
जसले यो मनकै मन  कुल्चिएर  पर  पुगिसक्यो

©Swarnim Sahayatri #Time
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

भएर पनि 
माया नभएको जस्तो 
गरेर पनि
याद नगरेको जस्तो 
चाहेर पनि 
बोल्ने चाह  नभएको जस्तो 
पलपल सम्झिएर पनि
बिर्सिरहे जस्तो
खै कतिञ्जेल गर्नुपर्ने हो
अझै अभिनय मैले
हारैहारमा पनि जिन्दगी 
 जितिरहेको जस्तो😥

©Swarnim Sahayatri #alone
e39c8a3910666331774b05c8592c1a83

Swarnim Bookaholic

यो जिन्दगीको अन्तिम गन्तव्य भन्नू नै तिमी रहेछौ, तिमीलाई नभेटेपछि त्यहाँबाट फर्किनु सिवाय अर्को विकल्प भेट्न सकिनँ मैले।

©Swarnim Sahayatri #think
loader
Home
Explore
Events
Notification
Profile