Nojoto: Largest Storytelling Platform

एक म छु अनि छ कोही, कोही अरु चुपचाप चुपचाप यो मन द

एक म छु अनि छ कोही, कोही अरु चुपचाप चुपचाप
यो मन दौडिरहन्छ म भएर के गरुँ चुपचाप  चुपचाप 
याद पठाउनेको फगत याद अाइरहन्छ अाउन्न खबर केही 
प्राय सकिनेरहेछन् यहाँ सम्बन्धहरु चुपचाप चुपचाप