Nojoto: Largest Storytelling Platform

मलाई पनि बुद्ध हुन मन लाग्छ घर संसार सब छाडी वन पस

मलाई पनि बुद्ध हुन मन लाग्छ
घर संसार सब छाडी वन पस्न मन लाग्छ।
मनको शान्ति खोज्न शून्यको बाटो हिड्न मन लाग्छ
मलाई पनि बुद्ध हुन मन लाग्छ।
मलाई पनि बुद्ध हुन मन लाग्छ
घर संसार सब छाडी वन पस्न मन लाग्छ।
मनको शान्ति खोज्न शून्यको बाटो हिड्न मन लाग्छ
मलाई पनि बुद्ध हुन मन लाग्छ।