Nojoto: Largest Storytelling Platform

मलाई के हि थाहा छैन, छोड्दे सब कुरा ,मलाई के हि भा

मलाई के हि थाहा छैन,
छोड्दे सब कुरा ,मलाई के हि भा छैन,,
म कै पनि गा छैन,
म भुमिगत भुमिगत,
सोच्य जरुरी मलाई यहि पथ,
अहिले मुनिछु,बनाउदै सोच्को रथ,
मेरो रथ को म आफै रथी,
बुज्यको छु मैले सृष्टिमा सबैभन्दा तिब्र सोच्को गति,
हुदा भ्रष्ट मति ,
सबै चिज हुन्छ छेती,
गरिन्छ काम तिथि मिति,
बुज्यको छु समयको महत्त्व ,
सबैभन्दा श्रेष्ठ तत्तो?
क्षेमता पुर्ण छु,
तर अहिले अर्धकाधमा जिम्मेवारी बोकिराको छु
मैले त  बुज्य कुरा जिन्दगी यात्रा हो अनि म यात्री हु
                                 ••यात्री0•• #भुमिगत #यात्री0
मलाई के हि थाहा छैन,
छोड्दे सब कुरा ,मलाई के हि भा छैन,,
म कै पनि गा छैन,
म भुमिगत भुमिगत,
सोच्य जरुरी मलाई यहि पथ,
अहिले मुनिछु,बनाउदै सोच्को रथ,
मेरो रथ को म आफै रथी,
बुज्यको छु मैले सृष्टिमा सबैभन्दा तिब्र सोच्को गति,
हुदा भ्रष्ट मति ,
सबै चिज हुन्छ छेती,
गरिन्छ काम तिथि मिति,
बुज्यको छु समयको महत्त्व ,
सबैभन्दा श्रेष्ठ तत्तो?
क्षेमता पुर्ण छु,
तर अहिले अर्धकाधमा जिम्मेवारी बोकिराको छु
मैले त  बुज्य कुरा जिन्दगी यात्रा हो अनि म यात्री हु
                                 ••यात्री0•• #भुमिगत #यात्री0