Nojoto: Largest Storytelling Platform

Best यात्री0 Shayari, Status, Quotes, Stories

Find the Best यात्री0 Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about

  • 1 Followers
  • 29 Stories
    PopularLatestVideo

YATRI यात्री

म बस्ने गर्छु मध्य राती सम्म भावना पोखी गित कोर्दै🍁
मस्तिष्क साहरा अत्तितका याद,हात्मा कलम पाना भर्दै 🍁
चिसो बतास दौड्मा छ,गन्तव्य लक्षित आफ्नै बेग्मा🍁
चारैतिर अन्धकार कालो रात,आवाज इश्पर्श गरे जुनकीरी छ भोक्मा🍁

                    peace✌️Onelove❣️यात्री0🍁 #यात्री0

YATRI यात्री

यहा कसैको मन दुखायर,कसैलाइ रुवायर कोहि केही पाउने वाला छैन प्रिय्,,
दुई दिन त हो जिन्दगी सबैले मर्नु छ एक्दिन,नमरेको घमण्डि छर को प्रिय्,,
आउ बरु,मनमा के छ तिम्रो गर कुराहरु आज नि म तिमिलाई कुरि बसेछु,,
हरपल सताउन्छ तिम्रो त्यो मिठो यादले,कस्तो कालखण्डमा म फसेछु,,
                               ❣️यात्री0🌹 #मनको_नजिक #यात्री0

YATRI यात्री

Trust me गारो पर्ला प्रिय्, आज यसरी मलाई नसताउ,
जवानी ओइलियर झरी जाने फुल हो,यसरी न मताउ,
फेरि किन बारम्बार घात,के मन पर्दैन र तिमिलाइ मेरो साथ,,,
पैले त भन्थेउ प्रिय,मिर्तुको अन्तिम रेखी पनि पार गर्न पाउ समायर तिम्रो हात,,
म हर पल चाहान्छु गर्न तिमी सङ कुराहरु,,
म हर चाहाना चाहान्छु तिम्रा गर्न पूराबरु,,
                         ❣️यात्री🌹 #मनको_नजिक #यात्री0

YATRI यात्री

तर पनि खुशी छु••
शब्दलाई रुप दियर भावना लेख्दछु••
एक्लो छु,
आजनी हिजो जस्तै बेग्लो छु•
                            🌹यात्री0❣️ #यात्री0

YATRI यात्री

Trust me समय अनुसार परिवर्तन हुन सिक
 या समयलाई नै परिवर्तन गर्न सिक,
हेर्न देउ आज जात र औकात हेर्ने लाई ,
तिमी येस्तो बनिदेउ भोलि तिमिले फालेको चिज नि उठायर घरमा राखुन मान्छेले हेर्नलाइ
                                           ••यात्री•• #समय #औकात #यात्री0

YATRI यात्री

छोड्य मैले उस्को बिचार गर्न,
जस्लाइ प्रेम को कदर थिएन,
छोड्य मैले उसङ प्रेम गर्न,
जस्लाइ मेरो बिचारको कदर थिएन,
                                  ••यात्री0•• #छोड्य #यात्री0

YATRI यात्री

यदि कहिले उदाश भए छौ भने,तिमि मेरो हासो माग्नु,
दुख भएछ भने,मेरो खुशी माग्नु,
भग्वान तिमिलाइ लामो आयु देउ,
एकपल पनि कम भयो भने,तिमि मेरो जिन्दगी माग्नु,
                                               ••यात्री0•• #माग्नु #यात्री0

YATRI यात्री

किन बसिराछौ हेर्दै हात को रेखि,
समाउ मेहनत को हतौडा,
अनि परिवर्तन गरिदेउ भाग्य रेखि,
                                      ••यात्री0•• #रेखी #यात्री0

YATRI यात्री

मेरो मौनता मा शान्ति पनि छ शोर पनि छ,
तिमिले देख्यनौ मेरो आखामा केहि अरु पनि छ,
                                       ••यात्री0•• #अरु_पनि_छ #यात्री0

YATRI यात्री

अब मन लाग्दैन मलाई सपनाको शहरमा,
बास्तबिक्ताको चस्मा छ नजरमा,
                                  ••यात्री0•• #सहर #नजर #यात्री0
loader
Home
Explore
Events
Notification
Profile