Nojoto: Largest Storytelling Platform

कहिलेकाहीँ चौरमा ढलेर आकाश तिर एकहोरो हेर्छु र दे

कहिलेकाहीँ चौरमा ढलेर आकाश तिर एकहोरो हेर्छु

र देख्छु शान्त आकाश तर

 जति गोरिएर हेर्यो त्यति नै गहिरो अनि सोच्छु

कतै कहिले काहीँ आकाशले पनि म तिर हेरेर

कतै आफैलाई खोक्रो खोक्रो त पाउँदैन

©sneha paudel # sneha paudel writes
#Smile
कहिलेकाहीँ चौरमा ढलेर आकाश तिर एकहोरो हेर्छु

र देख्छु शान्त आकाश तर

 जति गोरिएर हेर्यो त्यति नै गहिरो अनि सोच्छु

कतै कहिले काहीँ आकाशले पनि म तिर हेरेर

कतै आफैलाई खोक्रो खोक्रो त पाउँदैन

©sneha paudel # sneha paudel writes
#Smile
snehapaudel8024

sneha paudel

New Creator