Nojoto: Largest Storytelling Platform

तिम्रो यादमा तड्पिएर रातहरु कटाउछु त्यो पहिलो चुम

तिम्रो यादमा तड्पिएर  रातहरु कटाउछु
त्यो पहिलो चुम्बनलाई हृदयमा खटाउछु

तिम्रो यादले जब सताउछ नी मलाई यहाँ
आँशुका थोपाहरु सिरानीलाई नै चटाउछु

तिमीसँग बिताएका क्षण अनमोल लाग्छन
बडो मुस्किलले मनमा सबै चिज अटाउछु

तिमी  सपनीमा आएर मेरा ओठहरु दिदा
मलाई मात्र थाहा छ रात कति छट्पटाउछु
तिम्रो यादमा तड्पिएर  रातहरु कटाउछु
त्यो पहिलो चुम्बनलाई हृदयमा खटाउछु

तिम्रो यादले जब सताउछ नी मलाई यहाँ
आँशुका थोपाहरु सिरानीलाई नै चटाउछु

तिमीसँग बिताएका क्षण अनमोल लाग्छन
बडो मुस्किलले मनमा सबै चिज अटाउछु

तिमी  सपनीमा आएर मेरा ओठहरु दिदा
मलाई मात्र थाहा छ रात कति छट्पटाउछु
por6199910971484

PøOrÑå

New Creator