White पल पल हरपल सम्झिरहन्छु तिमीलाई म बडो प्यारसित तिमीमाथि जति विश्वास छ त्यति छैन बरु यो निधारसित तिमीलाई भेटेपछि भेटिरहुँ लाग्छ कहिल्यै नछुट्ने गरि जसरी अाफ्नो अस्तित्व रहेसम्म नदी छुट्दैन किनारसित ✍️ स्वर्णिम 💛 ©Swarnim Bookaholic #sad_shayari love #shabda_moha