Nojoto: Largest Storytelling Platform

जति रिसाउ तर तिमिलाइ मनाउने छु एकदिन । तिमी लाइ

जति रिसाउ तर तिमिलाइ मनाउने छु एकदिन ।
तिमी लाइ आफ्नो मान्छे बनाउने छु एकदिन ।।
चुनौती छ तिमिलाइ मैले फेर्ने हरेक सासको ।
"शाण्डिल्य "बिना बाच्दिन म ,,भनाउने छु एकदिन ।।।
 
 #मुक्तक

"शाण्डिल्य "बिना बाच्दिन म भनाउने छु एकदिन ।।।