Nojoto: Largest Storytelling Platform

..त्यो मन्द बग्दै गरेको हावा सङ रिसाएको थिए म, जब

..त्यो मन्द बग्दै गरेको हावा सङ रिसाएको थिए म, 
जब कुनै दिन तिम्रो सुरिलो संगीतमा मग्न मलाइ
 चिसो वेगमा बगेको सोही हावाले बिउझाएको थियो
 तर बिडम्बना आज न संगीत  छ न हावा, .........
      ....न तिमी छौ न तिम्रा नसालु आँखाका भावुक हेराइ,
 छ त केवल निस्पस्ट अध्यारो, सम्झदै छु ती 
तिम्रा बलुनका रङ ट्ल्कने पुर्णिामाका जुन जस्ता गाला
    रिसाए झै गर्दा पनि मुस्कुराउने ती रसिला ओठ
..ठिकै छ, 
तिमी छैनौ त के भो र छदै छन नि
 मेरा आँखाले खिचेका तिम्रा अनगिन्ती 
हरेक कुरा हरु