Nojoto: Largest Storytelling Platform

यदि कहिले उदाश भए छौ भने,तिमि मेरो हासो माग्नु, दु

यदि कहिले उदाश भए छौ भने,तिमि मेरो हासो माग्नु,
दुख भएछ भने,मेरो खुशी माग्नु,
भग्वान तिमिलाइ लामो आयु देउ,
एकपल पनि कम भयो भने,तिमि मेरो जिन्दगी माग्नु,
                                               ••यात्री0•• #माग्नु #यात्री0
यदि कहिले उदाश भए छौ भने,तिमि मेरो हासो माग्नु,
दुख भएछ भने,मेरो खुशी माग्नु,
भग्वान तिमिलाइ लामो आयु देउ,
एकपल पनि कम भयो भने,तिमि मेरो जिन्दगी माग्नु,
                                               ••यात्री0•• #माग्नु #यात्री0