Nojoto: Largest Storytelling Platform

शिर काट्ने कहानी छ भिर काट्ने हुतियारा जिन्दगीमा य

शिर काट्ने कहानी छ
भिर काट्ने हुतियारा
जिन्दगीमा यात्रै यात्रा
गर्नुछ मैले पनि 
विहानीको किरणसंगै
उदाउनुछ मैले पनि
गोधुलिको साझभित्र
यहि गाउ पुग्नुछ ।
मान रोय मर्म रोय
आखा छोप्न सकिन्न कि ।
शिर काट्ने कहानी छ
भिर काट्ने हुतियारा
जिन्दगीमा यात्रै यात्रा
गर्नुछ मैले पनि 
विहानीको किरणसंगै
उदाउनुछ मैले पनि
गोधुलिको साझभित्र
यहि गाउ पुग्नुछ ।
मान रोय मर्म रोय
आखा छोप्न सकिन्न कि ।