Nojoto: Largest Storytelling Platform

कोमल भन्थे मुटु तर धार हुँदो रहेछ। मुटु बाटै-मुटु

कोमल भन्थे मुटु तर धार हुँदो रहेछ। मुटु बाटै-मुटु माथी प्रहार हुँदो रहेछ।   
मेरो पनि मन टुक्रा-टुक्रा बनाइ दियो, कसैको त बोलि मै तरबार हुँदो रहेछ। #muktak #nepali #sayari