Nojoto: Largest Storytelling Platform

-टाढाबाट हेर्दा नीला देखिएका पहाडहरु नजिक गएर हेर

-टाढाबाट हेर्दा नीला देखिएका पहाडहरु नजिक
 गएर हेर्दा नीला देखिँदैनन्, हरिया देखिन्छन् । 
अझ पहाडमै गएर पहाडलाई हेर्दा हरियोभित्र
 अनेक रङ र बेरङहरु देखिन्छन् । 
जीवन पनि पहाड जस्तै हुन्छ ।
-टाढाबाट हेर्दा नीला देखिएका पहाडहरु नजिक
 गएर हेर्दा नीला देखिँदैनन्, हरिया देखिन्छन् । 
अझ पहाडमै गएर पहाडलाई हेर्दा हरियोभित्र
 अनेक रङ र बेरङहरु देखिन्छन् । 
जीवन पनि पहाड जस्तै हुन्छ ।