Nojoto: Largest Storytelling Platform
rabindrapanta3161
  • 115Stories
  • 168Followers
  • 571Love
    39Views

Rabindra Panta

  • Popular
  • Latest
  • Video
15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

पैसा अनि ठुला ठुला घरले सबैलाइ
खुशि मिल्ने भए शहर नै सुनशान बनाएर
दशै तिहारमा कोहि पनि गाँउ जाने
थिएनन,

©Rabindra Panta #Dhund

13 Love

15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

एकचाेट आफ्नो थानेर त हेर
एकचाेट माैका दिएर त हेर
अथा छ  तिम्रो लागि  माया 
एकचाेटि मनमा बसेर त हेर माया

©Rabindra Panta #Love

Love #Poetry

8 Love

15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

तिमि भित्रकाे म र म भित्र तिमि भएर त आज हामि भएकाे छाै !माया

©Rabindra Panta #Shayari #Love

Shayari Love #Memes

9 Love

15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

जिन्दगीमा येस्ताे अाैकात बनाउनु छ कि थामिएका हातहरु पैसाको अभावमा नछुटाेस्

©Rabindra Panta #Love

7 Love

15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

😍 मेरो हरेक लेखाईको मीठो शब्द हौ तिमी 
😍 जहिले पनि म सोचमा हुदा सोचाइ हौ तिमी 
😍 भगवानसंग मागेको अनमोल बरदान हौ तिमी 
😍 चाहनाको हरेक सिमा पार गर्ने मेरो मनमीत हौ तिमी 😍। #withyou
15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

थाहा छैन दुनियाँले प्रेमलाई के के नाम दिने गर्छ 
तर म प्रेमलाई तिम्रो नाम दिने गर्छु!! माया #Love
15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

महिनावारी💕💕

म पेट दुखेर छटपटिरहेकी हुन्छु,
पेटलाई थिचेर बेस्सरी रुन्छु..😭
तर तिमीलाई नाटक लाग्छ ।
हे! पुरुष तिमी के बुझ्छौ पिडा महिनावारी को ?

यो छुनुहुन्न, त्यो छुनुहुन्न भन्छौ,
मन लागे नजिक, नत्र टाढा बन्छौ,
कतिखेर त भन्छौ, घिन लाग्छ,.😤
हे! पुरुष तिमी के बुझ्छौ पिडा महिनावारी को ?

तिर्खा लाग्दा पानी दिन पनि, तिमी अन्कनाउछौ,
तिमीलाई २/४ दिन खाना पकाउनु पर्दा पनि, कति रिसाउछौ,
तिमी जे बोलेपनि मैले, जवाफ फर्काउदिन,.🤫
हे! पुरुष तिमी के बुझ्छौ पिडा महिनावारी को ?

रगतको खोलो, बगिरहेको हुन्छ,
हृदय सङ्गे आँखा रोइरहेको हुन्छ,
मलाई आराम चाहिन्छ, तर कहाँ पाइन्छ र?🤔
               हे! पुरुष तिमी के बुझ्छ पिडा महिनावारी को ?                    

मायाले २/४ शब्द, बोलिदेउन प्रिय,
त्यो रिसमा पनि थोरै प्रेम, घोलिदेउन प्रिय,
तिम्रो बोलिले मात्र पनि, ओखतीको काम गर्छ,
हे! पुरुष बुझिदेउन पिडा, महिनावारी काे ।🙏
#Sunu✍️❤️ #periods
15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

सबैको माया बाडिएछ एकोहोरो भएछ, मैले मात्रै कति सम्झनु!!

8 Love

15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

आफ्नोे अनुकुलता अनुसार मान्छेको परिभाषा पनि परिवर्तन गरिदिन्छन् यहाँ मान्छेहरु ......... #NightPath
15771203dbe522df776c8c1e703dd271

Rabindra Panta

कहिले काहीँ आफन्त बाट यस्तो
पीडा मिल्छ कि आखामा आँसु त
हुन्छन् तर रुनु सकिदैन।। #sad_shayari
loader
Home
Explore
Events
Notification
Profile