Nojoto: Largest Storytelling Platform
prayasrai4740
  • 30Stories
  • 9Followers
  • 248Love
    0Views

अज्ञात

गोर्खाल्याण्ड समर्थक 💯 केही भन्न र गर्न नसक्ने समाजलाई शब्दबाट भन्न सकिन्छ भन्ने सोच बोक्ने व्यक्ति 🙏

  • Popular
  • Latest
  • Video
322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

जति बढ्यो उमेर 
उति नै धमिलो सपनाहरु
कति बटुल्दै मिलाउँदा पनि, लथालिड़ग यो सपनाहरु ।।

©अज्ञात #सपनाहरु
#nepaliquotes 
#nepalipoem
322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

जवानी एस्तो हुन्छ भने ,
बाल्यकालमा नै मलाई‌ रम्न दे ।।
-अज्ञात

©अज्ञात
322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

म आफ्नै सोचको कैदी ।।
                 - अज्ञात

©अज्ञात
322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

जीवन संग दटेर कति हिन्ने प्रयास गरे
भित्र खोक्रो तर बलियो बाहिर  बनाए
हारे आज ,अपराजेय रहेछस त 
 केवल अनुरोध मत्र तलाई,
ए जीवन !!
मलाई एकछिन बाच्न दे
सबै दुःख बिर्सि
मलाई एकछिन भए पनि रम्न दे
कति सहनु तेरो‌ दमनहरु 
एकछिन आनंदको लामो सास फेर्न दे
जवानी एस्तो हुन्छ भने ,
बाल्यकालमा नै मलाई‌ रम्न दे
सार्है भारि तेरो जिम्मेवारी भारि 
मलाई एकछिन बिसाउन दे..
कति लामो तेरो  गन्तव्यको‌ बाटो
एकछिन बसि ,पधेरोमा तिर्खा मेट्न दे 
ए जीवन !!
एकछिन भए पनि मलाई हास्न दे ।
ए जीवन !!
मलाई जीवने एउटा भए पनि आदर दे ।
                          
                           - अज्ञात

©अज्ञात
322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

म परे मादलमा रम्ने ,
उसलाई guitar मनपर्छ रे ........
मैंले कविता कोरे ,
उसलाई संगीतकार मनपर्छ रे ....
     - अज्ञात

©अज्ञात
322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

जीवनको हरेक मोडमा 
पस्दै आएको त्यो कांडाहरु
खोई, कहाँ बसि-विश्राएर निकाल्नु पाउने ?

- अज्ञात

©अज्ञात
322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

रहर रै रहरमा नै बित्यो जिन्दगी ।।
                 -अज्ञात

©अज्ञात
322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

पर्खने छु म ,
कति पर्खाउ छौ तिमी ।
              - अज्ञात

©अज्ञात
322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

जिन्दगीमा के नै छ
तर पनि जिउनै पर्ने
कति हो कति दुःख 
तर पनि हास्नै पर्ने
कति भारी त्यो जिम्मेवारीको भारी
तर पनि बोक्नै पर्ने ।।
इच्छाहरु भने हजारौ
तर अवस्था बुझि त्यागनु पर्ने
जिन्दगीमा के नै छ र
तर पनि बाच्नै पर्ने ।।
               - अज्ञात

©अज्ञात

322167fbd4bbc84c4ac7c80a334d3948

अज्ञात

ए एेना !!
मान्छेहरुको अब चित्र होइन
चरित्र देखाउ ।।
               - अज्ञात

©अज्ञात

loader
Home
Explore
Events
Notification
Profile