Nojoto: Largest Storytelling Platform
sherrana8831
  • 8Stories
  • 3Followers
  • 46Love
    0Views

T I G E R J U N G

  • Popular
  • Latest
  • Video
3f5037c4f8630925b5bf3ba70c3a3718

T I G E R J U N G

कैं बार चाहाते हुए भी वक्त नही मिल्ता तो खुदगर्ज नही बनजाता,
कैं बार चाहाते हुए भी वो माफ नही कर्सक्ता तो खुदगर्ज नही बनजाता,
कैं बार चाहाते हुए भी वो कुछ दे'नही सकता तो खुदगर्ज नही बनजाता,

©T I G E R J U N G #Hindi #poetery #unspokenfeelings #Love 
#eveningtea
3f5037c4f8630925b5bf3ba70c3a3718

T I G E R J U N G

सम्बन्ध जोगाउन नजिक भएर मात्र हुदैन, एक अर्काको भावनालाई बुझ्नुपर्छ,

©T I G E R J U N G #nepali #Life #Relationship #understanding 

#eveningtea
3f5037c4f8630925b5bf3ba70c3a3718

T I G E R J U N G

भरि सक्यो मन अब खाली ठाउँ छैन 
नाघी सक्यो सिमा अब केही बचेको छैन, 

पोखिदैछन भावनाहरू अब रोक्ने शक्ति छैन
सहनु सम्म सहि सके अरू सामर्थ   छैन,

हास्नु हासे आफ्नै मन दुखाइ अब हास्ने छैन 
ऐले सम्म बाधे आफैलाई अब बाध्ने छैन,

ऐले सम्म निरास भय अब कोहि बाट आशा राख्ने छैन
ऐले सम्म हास्च्छु रमाउछु फेरि रुने छैन,

©T I G E R J U N G #nepali 
#EveningBlush 
#Love 
#Life
3f5037c4f8630925b5bf3ba70c3a3718

T I G E R J U N G

कुनै प्रेम काहानि इतिहासमा लेखिन्छन, कुनै दुनियाँ भरमा प्रसिद्ध हुन्छन, 
र कुनैकुनै प्रेम काहानि यस्ता पनि हुन्छन जुन आर्को प्रेमी लाई समेत थाहा हुँदैन,
"एक तर्फि प्रेम"
प्रसिद्ध हुदैन तर जोरदार हुन्छ

©T I G E R J U N G #nepali 
#Love 
#onesidedlove 
#unspokenthoughts
3f5037c4f8630925b5bf3ba70c3a3718

T I G E R J U N G

समय र परिस्थिति ले हो मानिस लाई जिम्मेवार बनाउने, उमेर ले होइन

©T I G E R J U N G #eveningtea
#nepali
3f5037c4f8630925b5bf3ba70c3a3718

T I G E R J U N G

प्रेम गर्न सौन्दर्य र धन होइन मन चाहिन्छ भन्ने हरू ले नै दिल तोडेर जान्छन् 
चन्द पैसा र सौन्दर्यको लागी ।।

©T I G E R J U N G #eveningtea 
#nepali
3f5037c4f8630925b5bf3ba70c3a3718

T I G E R J U N G

कोहि टाढा भएर छुट्दा रहेछन,
र कोहि छुटिनको लागि 
टाढिदा रहेछन,

©T I G E R J U N G #nepali
3f5037c4f8630925b5bf3ba70c3a3718

T I G E R J U N G

प्रेम त थियो नभएको होइन, तर हैसियत थिएन मेरो त्यो प्रेम पाउने,

©Sher  Rana #NepaliPoet


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile