Find the Best nepali Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos aboutlove shayari in nepali for girlfriend, nepali love shayari for girlfriend, sad love quotes in nepali language, nepali sad love story shayari, nepali love shayari in nepali language,
Debajit kalita
White जीवनको यात्रा भोगाइसँगै रमाइलो पनि हुन्छ, सपना बोकेर अघि बढ्दा कहिलेकाहीँ अँध्यारो पनि हुन्छ। हरियो बनमा त वसन्तको बास हुन्छ, जीवनमा संघर्षले मात्रै सफलता प्राप्त हुन्छ। ©Debajit kalita #love_shayari #Nepal #nepali
Prawesh Luitel
White बन्धन थियो कुनै बेला, प्रेमले बाँधेको सुन्दर धागो। सपना सजाएका थियौं हामीले, आशा र विश्वासको त्यो मीठो गाग्रो। तर अहिले ती दिन कहाँ हराए? शब्दहरू मौन छन्, आँसु मात्रै बर्राए। अल्झिएर लहरे भावनाहरू, मूक छन् हृदयका वेदनाहरू। तिमीले त भन्थ्यौ, यो सम्बन्ध कहिल्यै टुट्दैन, तर आज किन यो मन एक्लै लुट्दैन? फाटेका छन् ती धागोहरू प्रेमका, टुक्रिएको छ हाम्रो बन्धन सपनाको। मौनता छ, पराईपनको एक शीतल सास, तिम्रो याद अझै आउँछ, तर मनको छैन कुनै आश। के फेरि जुड्ला हाम्रो टुटेको बन्धन? कि रहन्छ यो चिरा सधैं दुखाउने घाउ जस्तो। --- प्रवेश लुईटेल ❣️ ©Prawesh Luitel #Nepali Poem
#nepali Poem
read moreArunabh Bordoloi
Somethinv speciy doston. ©Arunabh Bordoloi Hot yummy.... #Food #foodie #foodiesofinstagram #FoodPhotography #FoodStories #foodiesofinstagram #foodblogger #FoodVlog #foodpics #nepali
Hot yummy.... #Food #foodie #foodiesofinstagram #FoodPhotography #FoodStories #foodiesofinstagram #foodblogger #FoodVlog #foodpics #nepali
read moreswary dhungel
White छोरीको चिठ्ठी बा, कहिले फर्की आउनू हुन्छ ? बा, हजुरलाई सन्चै छ नी ? हरेक दिन जब घामले धर्तीको पाउ टेक्छ जब साँझ रात्रीको यात्रामा हुन्छ हजुरको यादहरूले लुका-छुपि खेल्छन् थाहा छ मलाई..त्यो खाडीमा पैसा फल्ने रूख हूंदैनन बा, हाम्रा सपना हरूले सागरमाथाको चुचूरो छुँदा हजुरको गालाहरुले सोनाली जयन्ती विदेशमै मनाएर वस्ने भएनी ... बा मेरो देशले अझै पनि सोताकी छोरी होस् भन्न खोज्छ तर मैले न्यायाधीशलाई डोकोभरी प्रमाण दिएकी छु सायद अब मेरो देशलाई होस् फर्किन्छ कि! बा, हाम्रो तल्लो बारीले तपाईंलाई खोजें जस्तै गर्छ... सायद तपाईंकै पर्खाईमा छ .... अनि काली गाईको पाख्रे बाछो ठूलो भयोनी .... गाईगोठ पनि सुस्ताएको छ हजुरको यादमा ... हजुरलाई थाहा छ पल्ला घरे सालदाई जस्ले आफ्नो सारा सम्पत्ति धितोमा राखेर साइँली भाउजुलाई अधिवक्ता बनाएको थियो नि अहिले साइँली भाउजुले दाईको नामको सिन्दुर अरुलाईनै बसाई सारि दिनुभएछ ... सालदाईले न्याय पाउलान् बा ??? बा हजूरलाइ थाहा छ ! बसन्त देखि शिशिरसम्म म एउटा राजनीतिविदको खोजमा निस्केकी केवल निरासाको बादल लिएर आए ! बा ! यहाँ त उहिलेको झैं धर्म ,जाति ,भाषामा सत्ता किनिन्छ , सत्ता साटिन्छ ! लोकतन्त्र केवल संविधानमा सजिएको छ! खोक्रो भएको छ राजनीति , भोकले देश रोएको छ ! बा म देशको भविष्य बदल्न सकुम्ला? मेरै देशमा सबैको बा र बा को परिवारलाई राख्न सकुम्ला ! बा अव आफ्नै देशमा आईदिनुहोस्न है । आफ्नै देशमा निर्भरशीलहौन है । छिट्टै विपनामा देख्ने आशामा कुरि रहेकी छु इति तपाईंकी छोरी । ©swary dhungel #fatherdaughterlove#nepali......#poetry
#fatherdaughterlove#nepali......poetry
read moreGyan Bdr Adhikari
White ( सत्य भावना) नव वर्ष लाई स्वागत गरौ आनंदमय भै ईश्वर को नाम जपौ तन मनले खुशी भै जन्म मृत्यु विवाह हाम्रो छैन ठेगाना गरौ सबले सु-कर्मले प्रभू को प्रर्थना ।। दिन पछि रात हुन्छ भक्ती गरे शांति राम नाम लिदा मानव चोला मुक्ती शिलता को आधर नै हो संतुष्टि मन कहिले पनि नशा हुन पुन्य फलको धन ।। माता पिता गुरुवर दिव्य ज्ञान का ज्योति हुन मन मोहित पारने सदा बासुरीको मिठो धुन नयाँ विचार नयाँ भाव जगाउँ हृदय मा निडर भै कर्म गरौ सदा यो जीवन मा ।। ------ ज्ञान बहादुर अधिकारी ©Gyan Bdr Adhikari #nepali poem
#nepali poem
read moreKhem Bist
“अगर नियत अच्छी हो तो, नसीब कभी बुरा नहीं होता। ©Khem Bist #Apocalypse #Nojoto #Hindi #English #nepali #Love #Feeling #SAD #Life #Hindi Ahmad Ali Ansari narendra bhakuni Rihan saifi Rakesh Srivastava Rahul Singh
Tamang Bloon Anju
गुनासो म आज एक्लो भए साथ दिन्छु भन्ने हाथहरू सबै छुटे गुनासो गरौ त कसलाई म? समयसँग हिँड्न चाहाने त आफै हो म मुहारमा हाँसो त राखेको छु भित्रि मुटु जलेको कसले देखने गुनासो गरौ त कसलाई म? अगेनामा हात हाल्न जाने त आफै हो म चटक बिर्सन कहाँ सक्छु र तिमीलाई आखाँमा होइन मुटुमा राखेको थिए तिमीलाई गुनासो गरौ त कसलाई म? गुलाबको फूलमा काडा हुन्छ भन्ने बिर्सिने त आफै हो म। गुनासो कसलाई गरौ म? byअन्ju🙏 ©Tamang Bloon Anju #alone #nepali #afteralongtime
#alone #nepali #afteralongtime
read more