Nojoto: Largest Storytelling Platform
susannaga5638
  • 346Stories
  • 608Followers
  • 2.9KLove
    7.0KViews

Susan Naga

Nagasarkar 9842422540 unng51 (instagram)

  • Popular
  • Latest
  • Repost
  • Video
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

darinaga.com

©Susan Naga
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

White हिजो,आज र भोलि अजिब अलमलको यात्रामा छु 
मन मुताब घृणा,दोसि र असफलको
 जत्रामा छु

©Susan Naga #safar
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

Village Life भोलिको दिनलाई आज नै समझेर छौँ चिन्ता र फिकृमा 
माया मोह के हो थाहा छैन तर चिन्ता छ सुनको सिकृमा
पुर्खाले जोडीदिएको सम्पत्ति मोजमसत्तिमा
 बुबाआमा आश्रम अनि घर छ बिकृमा

©Susan Naga #villagelife
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

White थाहा छैन को आफ्नो को पराई 
काहा सम्म कैहिले सम्म एक्लै लद्ने यो जिन्दगीको लदाई

©Susan Naga #SAD
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

सबै कुरा सक्किएपछि बिनाकारण रसाएका आसुले मनमा लागेको आगोत निभाउन नसक्दो रहेछ

©Susan Naga #bicycleride
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

दोबाटो पुग्दापो थाहा पाए जिन्दगीका किताबमा सपना र रहरको पानापो च्यात्तिएको रहेछ

©Susan Naga #achievement
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

BeHappy सुखदुःखमा थामिदिने त्यो चोत्का प्रहारले परेलि कहिले भिजिदिएछ पत्तै
 भएन 
जस्तालाई त्यस्तै गर्ने मनोसाएनै 
गएन 
समय सङ्गै बुज्दै जाने त्यो पलनि
रहेन

©Susan Naga #beHappy
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

चार कुनाको एक कुनामा रुने म अरुलाई हसाउने प्रयासमा छु

©Susan Naga
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

जिन्दगीको अड्कल बाजिमा भाग्य माज्दैछु
सामाजिक खिचातानीमा सभ्य भई बाच्दैछु
पैसामा ताडिनेहरुलाई मनभित्रको भिडमा साच्दैछु 
शब्दको झतारोले मुटु जल्दापनि को ठिकछ को गलत भनि जाच्दैछु  समय खराबछ तरपनि एकदिन मेरोपनि पाला आउलाकि भने दिन गन्दै औंला भाच्दैछु

©Susan Naga #mobileaddict
b0b8c31763f0b352fa6d6d75e3b76f28

Susan Naga

हराउनेछु एक दिन पहिचान नखुन्ने गरि खबर पाउने छ तर शरीर पाउने छैन

©Susan Naga #SunSet
loader
Home
Explore
Events
Notification
Profile