Nojoto: Largest Storytelling Platform
nojotouser4561858204
  • 8Stories
  • 6Followers
  • 65Love
    150Views

लामा आदर्श

  • Popular
  • Latest
  • Video
b8f3bb1bcdc44d87155b46e09a6cdc5c

लामा आदर्श

अभावमा हुर्केको मान्छे हुँ,
     जतन गरेर राख्ने बानी छ
         चाहे त्यो सामान होस या समन्ध,
 फर्दै हिड्ने बानी छैन हजुर।

©लामा  आदर्श love
b8f3bb1bcdc44d87155b46e09a6cdc5c

लामा आदर्श

अरूलाई मन बलियो बनाउनु पर्छ भन्दै हिँड्थे,
 तर
आफ्नु मन काहा टुट्यो थाहा पत्तो नै भएन।

©लामा  आदर्श alone2

alone2 #News

b8f3bb1bcdc44d87155b46e09a6cdc5c

लामा आदर्श

धेरै निराश हुनु हुँदैन भन्ने त मलाई थाहा छ तर. 
   के गर्नु कुनै पीडा सहन पनि निकै गाह्रो हुँदो
 रैछ हजूर।।

©लामा  आदर्श #lonely मायालु लभ

#lonely मायालु लभ #News

b8f3bb1bcdc44d87155b46e09a6cdc5c

लामा आदर्श

जाने मान्छेलाई जान दिनु पर्छनी साथी.

मैले जति सक्दो मायाले रोक्ने प्रयास गरे तर

 सकिन 
जाबो आशुले कति दिन पो रोक्ला है।

©लामा  आदर्श love
b8f3bb1bcdc44d87155b46e09a6cdc5c

लामा आदर्श

धन सबैको नहोला तर
निधन सबैको हुन्छ
त्यसैले
बाँचुन्जेल म जस्तो कोही छैन भनेर
गमण्ड नगरेको
बेस।

©लामा  आदर्श love
b8f3bb1bcdc44d87155b46e09a6cdc5c

लामा आदर्श


धन सबैको नहोलातर
निधन सबैको हुन्छ
त्यसैले
बाँचुन्जेल म जस्तो कोही
छैन
भनेर घमण्ड नगरको  बेस 
हजुर 😊

©लामा  आदर्श 
  love

love #Love

b8f3bb1bcdc44d87155b46e09a6cdc5c

लामा आदर्श

दूरी बढदै जाला
बोलचाल बन्द होला तर 
सधैं मनको कुनामा सजाएर राख्ने छु तिमीलाई
माया।❤️
           ✍️ आदर्श लामा।

©लामा  आदर्श love
b8f3bb1bcdc44d87155b46e09a6cdc5c

लामा आदर्श

साथी!

साथी गलती गर्दा छोडेर जाने हैन
समझौने मान्छे खोजनूस 



तिमीलाई कै दुःख पर्द समन्ध तोडेर जाने
 हैन साथ दिने साथी रोजनूस!

©लामा  आदर्श


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile