Find the Latest Status about जसको दिलमा from top creators only on Nojoto App. Also find trending photos & videos about, जसको दिलमा.
Rk Chhetri
दिलमा सुटुक्क लुकाई बसाउन मन छ म रोएर पनि तिमी लाई हसाउन मन छ छिपाउदै नजरले थाहै नदिई दिल चोरेर यो मुटुमा लुकाई राखेर सजाउन मन छ धेरै भयो एक्ला एक्लै तड्पिएर रोएको अब तिम्रो साथमा प्रेमगित गाउन मन छ सिधा सिधा भन्छु प्रिय अब त बुझिदेउ दुइ दिलको धड्कन एउटै बनाउन मन छ #आर के क्षेत्री ©Rk Chhetri दिलमा सुटुक्क लुकाई बसाउन मन छ म रोएर पनि तिमी लाई हसाउन मन छ छिपाउदै नजरले थाहै नदिई दिल चोरेर यो मुटुमा लुकाई राखेर सजाउन मन छ धेरै भयो
Rk Chhetri
Mahesh Yogi
यह आरजू नहीं कि किसी को भुलाएं हम....!! न तमन्ना है कि किसी को रुलाएं हम....!! ओर यह जरूरी नहीं कि जसको जितना याद करते हैं हम उसे भी उतना ही याद आयें हम....!! यह आरजू नहीं कि किसी को भुलाएं हम....!! न तमन्ना है कि किसी को रुलाएं हम....!! ओर यह जरूरी नहीं कि जसको जितना याद करते हैं हम....!! उसे भी उ
Md Kamaal-uddin
तिम्रो संसार ठोस छ । मेरो बाफ ! तिम्रो बाक्लो, मेरो पातलो ! तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ । म सपनालाई समात्न खोज्दछु, जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको पान्ढीकीको बाटुलो सत्यलाई ! मेरो छ वेग काँडाको साथी ! तिम्रो सुनको र हीराको ! तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल । जरुर साथी । मेरो एक नशा ढिलो छ । यस्तै छ मेरो हाल ! -LAXMI PRASAD DEVKOTA Few lines from Laxmi Prasad Devkota's #pagal #kawita 👇👇👇👇👇👇👇👇 जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु