Nojoto: Largest Storytelling Platform

New तिमिलाई देखेरा हिमाल Quotes, Status, Photo, Video

Find the Latest Status about तिमिलाई देखेरा हिमाल from top creators only on Nojoto App. Also find trending photos & videos about, तिमिलाई देखेरा हिमाल.

    PopularLatestVideo

kali ram mandoli

हिमाल पर्वत #nojotophoto

read more
 हिमाल पर्वत

nepal update

जति"पाइला"तिमिलाई"पाउन" चालेको थिए"त्यो"भन्दा"दोब्बर" हिड्दा पनि"तिमी"बाट"टाढा" "हुन सकिन"

read more
जति"पाइला"तिमिलाई
"पाउन"
चालेको थिए"त्यो"भन्दा
"दोब्बर"
हिड्दा पनि"तिमी"बाट
"टाढा"
"हुन सकिन"
📌जित बहादुर राना मगर जति"पाइला"तिमिलाई"पाउन"
चालेको थिए"त्यो"भन्दा"दोब्बर"
हिड्दा पनि"तिमी"बाट"टाढा"
           "हुन सकिन"

Jyotish Jha

#hindunewyear #drjyotishwrites #HappyNewYear to all my #HinduBrothers according to Hindu Calendar aka Vikrami calendar #hindunewyear2077 "Pl #Nepal #nepali

read more
प्रिय नेपाल, आज बिहान मलाई केहि छैन 
तपाईंलाई प्रस्ताव गर्न एक बटर बत्ती पनि छैन
साह्रै अप्ठ्यारो परिस्थितिमा पनि नेपाल को इतिहास र नेपाल को भविश्य बदलिने छैन

विराटनगर आकाश पछाडि काटिएन तारहरु
जुनि जुनि बाची रहोस हाम्रो प्रदेशका गोरखाली बाचाहरु

म प्रार्थना गर्छु बाची रहोस तराई , हिमाल र पहाड़को अखण्डता र शुद्धता
सलाम छ मेरो माइती देशको अगाडि बसेका मनीषहरूलाई
हामीले नयाँ वर्ष मनाउने पर्छ घर मा बस्सी नै रामाउनुपर्छ #HinduNewYear #drjyotishwrites #happynewyear to all my #HinduBrothers according to Hindu Calendar aka Vikrami calendar #hindunewyear2077
"Pl

Dakshina Devi Gajurel

एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। #कविता

read more
एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे। तर........! 
यतिसारौ पारेन दुखेको वेदनाले
किनकि तिमि थिएउँनित आमा
वीरको वारेमा छरेको तोरि
पहिलात मैले टिपेर ल्याएको अनि
किटको कराइमा तिमिले गदगद पकाएको स्वाद
अझै आलोनै छ आमा वीरेलेेे पिसाएर  ल्याएको त्यही तोरीको तेलले चपचिल्लेइ मालिस गरि दिएकी थिएँउ 
जिउभरि अंगेनाको छेउमा बसेर तिम्रा न्यानो हातले। 
कतै केहि लागेको पो हो कि ?
 आतिदै कति धाएउ धामि र जोखाना
अचम्म लाग्द थियो तिम्रो माया देखि 
घर धन्दा सवेइ सकि
इष्ट मित्र सवेइलाइ राखि
कसरि गरदथिए्उ आमा एकछिन पनि न थाकि
शुकवारे गइ रकति र भूडि 
हपतेइ खुवाउथैउ परपरि भूटि
पईसा त आमा निकै नि पाउथेउ 
जागिर आखिर तिमि पनि गरथेउ 
सुन लाउने रहर कहिलेइ पोखिन्उ 
जै गर्ने  मन छ गरदेइ जाउ छौरि 
संस्कार  अर्ति कतिधेरै गरि
सुटुक्क आफू किन गएउँ एसरि
कर्तव्य मेरो गर्नुपर्ने थियो
छाति तिम्रो दुखत सुमसुम्याउने अधिकार खौत दिएउ? 
एक्लै कतेइ नजाने तिमी 
त्यो घरलाई छोडी कसरि गएउ.!!! 
देब्रे पाटो दुख्यो, आसुँने झरो
सम्झना तिम्रो कति धेरै आयो
निदाउन खोज्दा छटपट भयो
तस्विर आमा तिम्रोने आयो
एकान्तमा सिरानी भिज्यो 
तोरीको तेलत आजपनि आयो
काखको तातो हातको। न्यानो कता विलायो
याद जब आउछ तस्वीर तिम्रो छाउँछ
मुगुको रोग भित्र पालेर
कसरि हासेर आमा, कसरि बसेउ?
कहिल्यै केहिनभएझै निरोगी वनेर
बिहानीपख दाहिने छाति दुःखत बाडुली मलाइ लागेन
खोइ किन आमा? 
आमा कि आमा मपनि हुन्थे
दुखको छाति मायाले चुम्थे
के भन्ने थिए एकैपल्ट सुन्थे
तोरि होइन तिलतेल लगाई मालिस म गर्थे 
मुखले तिमी लाई म स्वास दिनथै
काललाई सायद विन्तनै गरथै
एउटा मौका उसंग माग्थे 
आमा लाई अहिले नलौइजा भन्थे
आखिर इच्छा जाहिर गर्दै, सायद 
तिमिलाई मईले फर्काएर ल्याउँथे 
दुखको पाटोमा तिम्रो स्पर्श पाउँथे 
सूपचौसुर हालि पकाएको पुबा
तिम्रो हातले म आज खान्थे 
टाउको तिम्रो काखमा राखि
ढुक्कले म कति निधाँउथे
चोरि अम्लो समाति जाँ गएपनि
संगेइ जान्थे, अरूले आरिस गर्ने गरि
मैले माया कतिधेरै पाउथे 
एउटा मौका उ संग माग्थे । 2

                          दक्षिणा देवी गजुरेल, ठेलामारा ।
                             तेजपुर (असम) 
                      ====================== एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे।
loader
Home
Explore
Events
Notification
Profile