Nojoto: Largest Storytelling Platform

New बिसयगत प्रस्न Quotes, Status, Photo, Video

Find the Latest Status about बिसयगत प्रस्न from top creators only on Nojoto App. Also find trending photos & videos about, बिसयगत प्रस्न.

Related Stories

    PopularLatestVideo

YATRI यात्री

(प्रस्न)
भुत अज्ञान्तामा बित्यो,
बर्तमान बाध्यतामा छ
डर पो लाग्न थाल्यो भबिस्य अन्धकार पो हुने होकि,
(उत्तर)
अबुज र अन्धकारमा थिए तेसैले भुत अज्ञान्तामा बित्यो,
बर्तमानको बाध्यताले मस्तिष्कमा ज्ञान् देछ,
बाध्यताको पीडा र मस्तिष्कको ज्ञान् बुज्ने मान्छे को भबिस्य अन्धकारमा होला र ??
( प्रस्न बाट सुरु गरे उतर पाए,तर उतरको अन्तेमा फेरि प्रस्न भेटाए) ??
                       •••यात्री0•• #प्रस्न #उतर
loader
Home
Explore
Events
Notification
Profile