Find the Latest Status about हजुर हाम्रो पाला from top creators only on Nojoto App. Also find trending photos & videos about, हजुर हाम्रो पाला.
Bidhata Golay
लू हैं बंगालमा पंचयात चुनाव आयो तर सबै भन्दा बेसी हाम्रो पहाड़मा छायो। उमेदवारको कमिला जस्तै लाइन लाग्यो आफ्नो गावको बिकास गर्छु भन्ने, अचानक, सबै उमेदवारको मनमा जाग्यो। कोसई एस्तो उमेदवार पनि पायो, मिठो बोली ले होइन दमकी से जनता लाई छक्का बनायो। भन्नु थाल्यो, हामीलाई ने दिनु पर्छ तिमीहरुले भोट, नत्र, बनु सक्दैन हाम्रो गावंमा रोड, यदि हार पायो भने, CANCEL रोड गाँववसी तिमीहरु निकाला नोट बनाऊनु आफ्नो गावंको आफै रोड। भोट भोट भोट एक सा एक उमीदवार, आफैलाई भन्नु थाल्यो, राजनीती अनि सचाई को G. O. A.T जीत्यो भने यो गर्छु, त्यों गर्छु भन्ने कथन क्यों साल दिखी सुन्दे आया को खाई, हामी जनताले के पायो ? भतकेको रोड, आफ्नो भविष्य को टेंशन अनि लोड? G.T.A TET को घोटाला? DESERVING कैंडिडेट लाई बनायो गोठाला। नोटको बोली र पार्टीबाजीको गोलीले क्यों मान्छेको सपना लाई मारी दियो। फेरी भनछी हाल्नुहोस मलाई भोट, कम गर्दिन्छु सबैको लोड। सोचेर हाल्नु भोट न थापन कैसेको नोट हाम्रो पहाड़को भोट छ धेरै खोट BIDHATA GOLAY ©Bidhata Golay हाम्रो पहाड़ अनि भोट
Rk Chhetri
एउटा रेड लाईट एरिया को बाहिर बोडमा कसैले क्या खुब सब्दहरु लेखेको थियो। : "यहाँ सिर्फ जिस्म बिक्रि हुन्छ, ईमान किने भय " अगाडि को चोक मा पुलिस स्टेसन" छ! : हजुर चाहानु हुन्छ कि याहा आफ्नो मात्र तानाशाही चलोस अनि अरु कसैले पनि हजुरको बिरोध नगरोस। तेस्तो हो भने हजुर नेपाल मा * न्यायाधीश *बनुहोश! : आफ्नो गल्ति छ भनेर थाहा हुदा हुँदै पनि हजुर चाहानु हुन्छ कि आफु झुट माथि झुट बोलु अदालत मा तर कसैले पनि हजुरलाई सजाय नदियोस तेस्तो हो भने हजुर *वकिल*बनु होस! : कोई मैला चाहान्छिन कि उनी स्वयम देह व्यापार गर्न तर कसैले उनलाई वेश्या नभनि दियोस, तेस्तो हो भने बालिवुड र कलिवयड मा *हिरोईन* बनुहोस, : हजुर चाहानु हुन्छ कि खुब लुट मार गरु तर कसैले तपाईलाई चोर डाकु नभनि दियोश, तेस्तो हो भने तपाईं नेपालमा *राजनेता *बनु होस! : हजुर चाहानु हुन्छ कि दुनियाँ को हरेक सुख,अयासि,माछा ,मासु,मदिरा,गाजा,चरस,स्त्री इत्यादी को आन्नद लिउ, तर कोहि हजुरलाई भोगि गजेरी किलर नभनि दियोस तेस्तो हो भने तपाईं धर्म को *धर्मगुरू* बनुहोस! : हजुर चाहानु हुन्छ कि हजुर कसैको पनि बदनाम गरिदिउ, तर हजुरमाथि कोहि मुकदमा नहालिदियो मिडियामा त हजुर *रिपोर्टर*बनुहोस! : बिस्वास गर्नुहोस जति गलति गरे पनि जुनसुकै अपराध गरेपनि कसैले पनि तपाईं को रति भरि पनि केही बिगाडन सक्ने छैन जबसम हाम्रो देश नेपालमा हरेक *"गन्दा"*कामको पछाडि एउटा *वैधानिक पद* जो उपलब्ध छ। यसै कारण *मेरो नेपाल महान*छ..!! : : 🌹🌹🌹🌹🌹🌹 जय नेपाल🇳🇵 #आर के क्षेत्री ©Rk Chhetri सत्यता हाम्रो देशको🇳🇵🇳🇵
Rajesh Khanna
मेरी मां कहती हैं तु कितना सुन्दर दिखता है अब देख मां सुन्दर होकर भी दिल टूट जाते हैं अब बता किस किस पर भरोसा करूं मेरी मां कहती हैं एक और है जो तुझे बहुत प्यार करती है मैंने कहा कौन फिर मेरी मां कहती हैं जिसने तुझे पाला है ©Rajesh Khanna पाला है
Qalb
ये जो शौक तुमने मोहब्बत का पाला है ये शौक नहीं साँप पाला है #सांप #पाला #है..
रमेश थापा
हाम्रो गाउँ घरको सम्झना चौतारी ब्यबस्थापन नेपाली साहित्य समाज
Lata Sharma सखी
आने वाला पल आने वाला पल भी सब के जैसे ही गुजर जाएगा, जैसे ये साल गुजरा, अगला भी गुजर जाएगा। ज्यादा नहीं होगा कुछ आने वाले साल में, बस जिंदगी की किताब से एक साल कम हो जाएगा। ज्यूँ झड़ते हैं पत्ते पतझड़ में यूँ ये पल भी गिरेंगे, अगर होंगे कर्म अच्छे, तो दिल यादें छोड़ जाएगा। इंतज़ार न है अगले बरस का इस बार दिल को, न पुराने साल के जाने का गम ये दिल मनाएगा। ©सखी #आने #पाला #पल
Ankit waghela
ख्वाब नहीं.. जैसे डर पाला है कहा से शुरू..ये मकड़ीका जाला है एक कोना..जहा बौना..दब के बैठा है जगाए कोन ' अंकित '..ये तोह जीने से ऐंठा है डर पाला है!