Find the Latest Status about apricot in nepali from top creators only on Nojoto App. Also find trending photos & videos about, apricot in nepali.
KANEKI
Vishwanath Hulgur
Gyan Bdr Adhikari
White ( सत्य भावना) नव वर्ष लाई स्वागत गरौ आनंदमय भै ईश्वर को नाम जपौ तन मनले खुशी भै जन्म मृत्यु विवाह हाम्रो छैन ठेगाना गरौ सबले सु-कर्मले प्रभू को प्रर्थना ।। दिन पछि रात हुन्छ भक्ती गरे शांति राम नाम लिदा मानव चोला मुक्ती शिलता को आधर नै हो संतुष्टि मन कहिले पनि नशा हुन पुन्य फलको धन ।। माता पिता गुरुवर दिव्य ज्ञान का ज्योति हुन मन मोहित पारने सदा बासुरीको मिठो धुन नयाँ विचार नयाँ भाव जगाउँ हृदय मा निडर भै कर्म गरौ सदा यो जीवन मा ।। ------ ज्ञान बहादुर अधिकारी ©Gyan Bdr Adhikari #nepali poem
Naughty India
JYOpoetry❤️(मौनता)
भ्रमलाई अंगालेर हिड्नु भनेको मुर्खता हो, आफुले आफैलाई दुख दिनु हो। वास्तविकता अंगाल्न कतिनै पीडादायक किन नहोस् स्विकार्न सिक्नुहोस्, अनि मात्र जस्तोसुकै परिस्थितिमा पनि जीवन सहज बन्दै जान्छ, सधै मुस्कुराई रहन्छ।❤️ ©JYOpoetry❤️(मौनता) #aaina #nepali
oye._.trader
Khem Bist
“अगर नियत अच्छी हो तो, नसीब कभी बुरा नहीं होता। ©Khem Bist #Apocalypse #Nojoto #Hindi #English #nepali #Love #Feeling #SAD #Life #Hindi Ahmad Ali Ansari narendra bhakuni Rihan saifi Rakesh Srivastav