Nojoto: Largest Storytelling Platform

New तिमी यति राम्री किन Quotes, Status, Photo, Video

Find the Latest Status about तिमी यति राम्री किन from top creators only on Nojoto App. Also find trending photos & videos about, तिमी यति राम्री किन.

Stories related to तिमी यति राम्री किन

    LatestPopularVideo

Lalit Pokhrel Sharma

किन यति चर्को। - ललित पोख्रेल शर्मा #MyPoetry

read more

Bidhata Golay

तिमी।।।।

read more
म त तिमीलाई हेर्नु  आएको 
तर तिमी त त्यहाँ नरहेको।  तिमी।।।।

Bidhata Golay

तिमी

read more
पानी झरीको  हरेक थोपामा 
 रमाउने तिमी
आजकल त पानी पर्दा पनि
तिमी नै जोस्तो लाग्छ। तिमी

Bidhata Golay

तिमी।।।

read more
तिमी त्यो सागर हो जहाँ  सधैभरको लागि डुबिरहने चाहना छ, मेरो। तिमी।।।

Bidhata Golay

तिमी

read more
तिम्रो प्रेम  त्यो सुरजको किरण हो 
जो भयंकर आँधी अनि झरीले पनि
कहिले बिलिन हुने छैनन्
सघै  त्यही रहिरहने छ। तिमी

Ranzan dhakal

तिमी नहुदा #nojotovideo

read more

Bidhata Golay

तिमी प्रति

read more
मैले कोरेको हरेक शब्दमा तिम्रो  वर्णन 
म मेटिए पनि, रहिरहने छ
मेरो अनुराग 
मेरो शब्द
 तिम्रो प्रति, सघैको लागि। तिमी प्रति

Bidhata Golay

तिमी त #nojotophoto

read more
 तिमी त

Bidhata Golay

तिमी म #nojotophoto

read more
 तिमी म

Ashok Tiruwa

किन किन मलाई

read more
 किन किन मलाई
loader
Home
Explore
Events
Notification
Profile