Nojoto: Largest Storytelling Platform

New भोग्नु पर्छ Quotes, Status, Photo, Video

Find the Latest Status about भोग्नु पर्छ from top creators only on Nojoto App. Also find trending photos & videos about, भोग्नु पर्छ.

    PopularLatestVideo

Rajat N Bharadwaj

ईच्छा प्रवल हुनु पर्छ । #कविता

read more
ईच्छा प्रवल हुनु पर्छ ।

नहोस तिमि संग धनबल कतै
मनमा एक अटल विश्वास हुनु पर्छ,
तिमि एकलै लागन सक्छौ वीर बनि
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

सकदैन रोकन कुनै जनबल ले तिमिलाई
मनबले एकलै डट्टन सकने हुनु पर्छ,
थामिदिन सकछेउ तिमि पनि महा प्रलय,
हेर तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

चाहिदैन कोहि एकलोनै सत्यहो सोहि
सुर्य सरि बसन अटल तिमि सकनु पर्छ
ढल्छन विसाल असत्य अटालिका तिमि अघि,
तर तिमिले सत्यतामा पकड़ राख्न सकनु पर्छ।

आउछन जानछन संसारमा कतियो बाहुबलि,,
यो समाजमा तर तिमि टिकन सकनु पर्छ,
स्वार्थिले हल्लाउननी सकदैन्न हेर्नु तिमिलाई
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

रजत भारद्वाज ईच्छा प्रवल हुनु पर्छ ।

Rajat N Bharadwaj

ईच्छा प्रवल हुनु पर्छ । #कविता

read more
ईच्छा प्रवल हुनु पर्छ ।

नहोस तिमि संग धनबल कतै
मनमा एक अटल विश्वास हुनु पर्छ,
तिमि एकलै लागन सक्छौ वीर बनि
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

सकदैन रोकन कुनै जनबल ले तिमिलाई
मनबले एकलै डट्टन सकने हुनु पर्छ,
थामिदिन सकछेउ तिमि पनि महा प्रलय,
हेर तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

चाहिदैन कोहि एकलोनै सत्यहो सोहि
सुर्य सरि बसन अटल तिमि सकनु पर्छ
ढल्छन विसाल असत्य अटालिका तिमि अघि,
तर तिमिले सत्यतामा पकड़ राख्न सकनु पर्छ।

आउछन जानछन संसारमा कतियो बाहुबलि,,
यो समाजमा तर तिमि टिकन सकनु पर्छ,
स्वार्थिले हल्लाउननी सकदैन्न हेर्नु तिमिलाई
बस तिमिमा गर्ने ईच्छा प्रवल हुनु पर्छ।

रजत भारद्वाज  ईच्छा प्रवल हुनु पर्छ ।

Arjun Devkota

समय आएपछि बुझ्नेछौ ! मेरो महत्व, थाहा होला नि फ्रिमा, पाउने अक्सिजन, अस्पतालमा कति महगो पर्छ भनेर !!

read more
 समय आएपछि बुझ्नेछौ ! मेरो महत्व, थाहा होला नि फ्रिमा,  पाउने अक्सिजन, अस्पतालमा कति महगो पर्छ भनेर !!

Yudi Shah

भाग्यले हरेक कुरा सहि गर्छ जरुरि पनि छैन त्यसैले कहिले काही, आफैलाई हरेक कुराहरु सहि गर्नु पर्छ । #MomentOfTime

read more
भाग्यले हरेक कुरा सहि गर्छ
जरुरी पनि छैन
 त्यसैले कहिले काही, 
आफैलाई हरेक कुराहरु
सहि गर्नु पर्छ ।

©Yudi Shah भाग्यले हरेक कुरा सहि गर्छ
जरुरि पनि छैन
 त्यसैले कहिले काही, 
आफैलाई हरेक कुराहरु सहि गर्नु पर्छ । 

#MomentOfTime

Yudi Shah

केही मान्छेहरु मरेर गए ता पनि उसका यादहरु करोडौं जुनि भरी जिवित रहन छन् तर तेसका लागी देश, समाज र गाउँठाउँलाई केही दिएर वा सहि कुरा सिखाए

read more
केही मान्छेहरु मरेर गए ता पनि 
उसका यादहरु करोडौं जुनि भरी 
जिवित रहन छन् 
तर तेसका लागी देश,
समाज र गाउँठाउँलाई
केही दिएर वा
सहि कुरा सिखाएर जानू पर्छ...

©Yudi Shah केही मान्छेहरु मरेर गए ता पनि 
उसका यादहरु करोडौं जुनि भरी 
जिवित रहन छन् 
तर तेसका लागी देश,
समाज र गाउँठाउँलाई
केही दिएर वा
सहि कुरा सिखाए

Yudi Shah

पैसाको गन्ती गर्दा र मृत्युको जन्ती पर्दा बेलामा जैले कमै नै हुदो रहेछ यथार्थ जिन्दगीको अर्को सर्त सायद समस्या सबको यस्तै हो निरन्तर चलि र #wait #विचार #YudiShah

read more
पैसाको गन्ती गर्दा 
र मृत्युको जन्ती पर्दा
बेलामा जैले कमै नै हुदो रहेछ
यथार्थ जिन्दगीको अर्को सर्त 
सायद समस्या सबको यस्तै हो
निरन्तर चलि रहने 
जीवनको यस्ता कयौं कठोर यात्राहरु
भोग्नै पर्छ आखा मिची हासी
र केहि कुरा लुकाइ बाची...

©Yudi Shah पैसाको गन्ती गर्दा 
र मृत्युको जन्ती पर्दा
बेलामा जैले कमै नै हुदो रहेछ
यथार्थ जिन्दगीको अर्को सर्त 
सायद समस्या सबको यस्तै हो
निरन्तर चलि र

Yudi Shah

माया गर्नलाई नजिकै हुनुपर्छ जरुरी पनि छैन टाढा रहेर पनि माया गर्न सकिन्छ... झगडा जति सुकै किन न होस बस त्यहाँ साचो माया हुनुपर्छ... आँसु

read more
माया गर्नलाई नजिकै हुनुपर्छ 
जरुरी पनि छैन
टाढा रहेर पनि माया गर्न सकिन्छ... 
झगडा जति सुकै किन न होस 
बस त्यहाँ साचो माया हुनुपर्छ...
आँसु बगाएर रुनु नै पर्छ 
जरुरी पनि छैन 
न देखाएर पनि यो आखा रोएकै हुन्छ...
✍️Yudi Shah

©Yudi Shah माया गर्नलाई नजिकै हुनुपर्छ 
जरुरी पनि छैन
टाढा रहेर पनि माया गर्न सकिन्छ... 
झगडा जति सुकै किन न होस 
बस त्यहाँ साचो माया हुनुपर्छ...
आँसु
loader
Home
Explore
Events
Notification
Profile