Find the Latest Status about चाहिदैन तिम्रो माया from top creators only on Nojoto App. Also find trending photos & videos about, चाहिदैन तिम्रो माया.
Anmol sharma
म देखि टाढा भागि रहेछ तिम्रो माया !! सायद कसैले मागी रहेछ तिम्रो माया !! जता फाइदा देख्यो उतै सम्बन्ध गाँस्ने, केवल स्वार्थका लागि रहेछ तिम्रो माया !! #secondquote यस्तै रहेछ तिम्रो माया 🤨
Babita Singh
कहीले होला साथ दिने साथ हुने हामी माया प्रेम न भएता पनी समझी दिनू कहिले मलाई 🤌💝 ©Babita Singh चाहिदैन माया मलाई प्रिय विश्वास भए पुग्छ ✍️🤌🙏🤗
Bidhata Golay
नयन त्यही घरी घरी जाने मेरो घडक्नहरुलाई तेज बनाइदिने तिम्रो त्यो कोमल गुलाबी अोठ।। तिम्रो अोठ
Love Troll
हाम्रो माया यस्तो होस् पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्। #NojotoQuote social media हाम्रो माया यस्तो होस् पासवर्ड मेरो हान्दा एकाउन्ट तिम्रो खुलोस्।
Raju pagal premi