Nojoto: Largest Storytelling Platform

New यात्री Quotes, Status, Photo, Video

Find the Latest Status about यात्री from top creators only on Nojoto App. Also find trending photos & videos about, यात्री.

    PopularLatestVideo

YATRI यात्री

बितिरहेको पलहरुमा म शताब्दी खोजिरहेछु,
प्यास को तिर्खाइमा म नदि खोजिरहेछु,
यहाँ मान्छेहरु आफ्नो छेमता गिनाइ रहेछ्न,
म आफुले आफैमा कम्जोरहरु खोजिरहेछु,
                                ••यात्री0•• #खोजिरहेछु #यात्री0

YATRI यात्री

Trust me गारो पर्ला प्रिय्, आज यसरी मलाई नसताउ,
जवानी ओइलियर झरी जाने फुल हो,यसरी न मताउ,
फेरि किन बारम्बार घात,के मन पर्दैन र तिमिलाइ मेरो साथ,,,
पैले त भन्थेउ प्रिय,मिर्तुको अन्तिम रेखी पनि पार गर्न पाउ समायर तिम्रो हात,,
म हर पल चाहान्छु गर्न तिमी सङ कुराहरु,,
म हर चाहाना चाहान्छु तिम्रा गर्न पूराबरु,,
                         ❣️यात्री🌹 #मनको_नजिक #यात्री0

YATRI यात्री

यात्री त म हिजोनि थिए,
 यात्री म आज नि छु,
हिजो आफ्नाको खोजिमा थिए,
आज आफ्नो खोजिमा छु,
                                 ••यात्री0•• #यात्री0

YATRI यात्री

हिड्दैछु यात्रामा,
हिड्नमा माहिर भैजाउला,
कित गन्तव्य मिलला,
या राम्रो यात्री भैजाउला,
                   ••यात्री0•• #यात्री0

YATRI यात्री

तर पनि खुशी छु••
शब्दलाई रुप दियर भावना लेख्दछु••
एक्लो छु,
आजनी हिजो जस्तै बेग्लो छु•
                            🌹यात्री0❣️ #यात्री0

YATRI यात्री

mute video

YATRI यात्री

घर बाट निस्के शहर कमाउन गए,,
बोज काधमा थियो,जिम्मेवारी निभाउन गय,
जलि सक्यो शहर,जल्यो सारा जगत,,
सबै चिज जल्यो,अब रहेन यो भगत,,
मुख्को प्यास मेटाउनु गय,,
पेटको भोक मेटाउनु गय,,
बोज काध्मा थियो,जिम्मेवारी निभाउन गय,, #यात्री0

YATRI यात्री

घरबाट निस्के,शहर कमाउन गए••
बोज काध्मा थियो,जिम्मेवारी निभाउन गए••
मुख्को प्यास मेटाउन गए••
पेट्को भोक मेटाउन गए••
बोज काध्मा थियो,जिम्मेवारी निभाउन गए••
गर्नु मलाई नै छ,अहिले सबै काम••
हिड्दै,लड्दै,उठदै छु,गर्दैन म विश्राम••
रगत र पसिना बगाउन गए••
बोज काध्मा थियो,जिम्मेवारी निभाउन गए••
हारेको छैन म,अझै बाकि छ दम••
कहिले पछाडी हट्दैन्न्न यि,अघि बढने कदम••
धेरै बाकि छ्न सपना पुरा गर्न गए••
घरबाट निस्के,शहर कमाउन गए••
बोज काध्मा थियो, जिम्मेवारी निभाउन गए••
     
      यात्री0 (यात्रा) - कविता #यात्री0

YATRI यात्री

म बस्ने गर्छु मध्य राती सम्म भावना पोखी गित कोर्दै🍁
मस्तिष्क साहरा अत्तितका याद,हात्मा कलम पाना भर्दै 🍁
चिसो बतास दौड्मा छ,गन्तव्य लक्षित आफ्नै बेग्मा🍁
चारैतिर अन्धकार कालो रात,आवाज इश्पर्श गरे जुनकीरी छ भोक्मा🍁

                    peace✌️Onelove❣️यात्री0🍁 #यात्री0

YATRI यात्री

छोड्य मैले उस्को बिचार गर्न,
जस्लाइ प्रेम को कदर थिएन,
छोड्य मैले उसङ प्रेम गर्न,
जस्लाइ मेरो बिचारको कदर थिएन,
                                  ••यात्री0•• #छोड्य #यात्री0
loader
Home
Explore
Events
Notification
Profile