Nojoto: Largest Storytelling Platform

New सञ्चार मन्त्रालय Quotes, Status, Photo, Video

Find the Latest Status about सञ्चार मन्त्रालय from top creators only on Nojoto App. Also find trending photos & videos about, सञ्चार मन्त्रालय.

Related Stories

    PopularLatestVideo

Yudi Shah

कहिले निर्मला झै बलाकृतको सिकार भए त कहिले मुस्कान झै एसिडको प्रहारमा परे कहाँ गए त ति महिला तथा बाल विकास मञ्च, कहाँ गए त ति महिला, बालबालि #alonegirl

read more
कहिले निर्मला झै बलाकृतको सिकार भए त
कहिले मुस्कान झै एसिडको प्रहारमा परे
कहाँ गए त ति महिला तथा बाल विकास मञ्च,
कहाँ गए त ति महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
कहाँ गए त ति कृषि, महिला तथा बालबालिका विकास केन्द्र,
कहाँ गए त ति महिला तथा बालबालिका विभाग
कहाँ गए त ति महिला विकास योजना द्दण्ज्ञढ,
कहाँ गए त ति महिला तथा बालबालिका कार्यालय काठमाडौं,
कहाँ गए त ति महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री,
कहाँ गए त ति महिला विकास कार्यक्रम निर्देशिका,
कहाँ गए त ति महिला बालबालिका तथा जेष्ठ ज्येष्ठ नागरिक को परिभाषा नागरिक मन्त्रालय कार्याबिधि, 
कहाँ गए त ति महिला तथा बालबालिका सेवा केन्द्र 
आदि झै कहाँ गए तँ ति मञ्चहरु 
खै देखेन त मैले
जब सवम् देशका महिला राष्ट्रपति हुन (विद्यादेवी भण्डारी० 
खै सुनेन त वहाँ को मुखबाट दुई चार शब्द पनि 
ति दुखका ति मननहरु...

©Yudi Shah कहिले निर्मला झै बलाकृतको सिकार भए त
कहिले मुस्कान झै एसिडको प्रहारमा परे
कहाँ गए त ति महिला तथा बाल विकास मञ्च,
कहाँ गए त ति महिला, बालबालि
loader
Home
Explore
Events
Notification
Profile