Nojoto: Largest Storytelling Platform

New प्रियसीका यादहरु Quotes, Status, Photo, Video

Find the Latest Status about प्रियसीका यादहरु from top creators only on Nojoto App. Also find trending photos & videos about, प्रियसीका यादहरु.

    LatestPopularVideo

Susma Rai

उनको यादहरु... #HappyMusic #Poetry

read more

Yudi Shah

ती यादहरु कति जलाउन कोसिस गरे तर जलाएर पनि खरानी बनाउन सक्ने एउटै हो मुटु, त्यस शर्त अरु कोहिलाई अटाउनु सकेन... Yudi Shah Poetry nepalis #Fire #Shayari #nepalisayari

read more
ती यादहरु कति जलाउन कोसिस गरे
तर जलाएर पनि खरानी बनाउन सकेन
एउटै हो मुटु, त्यस शर्त 
अरु कोहिलाई अटाउनु सकेन...

©Yudi Shah ती यादहरु कति जलाउन कोसिस गरे
तर जलाएर पनि खरानी बनाउन सक्ने 
एउटै हो मुटु, त्यस शर्त 
अरु कोहिलाई अटाउनु सकेन...
Yudi Shah Poetry 
#nepalis

Yudi Shah

तिम्रा झलझलि यादहरु सम्झी सम्झी रुन खोज छु किन मुटु मान्दैन बिर्सिएर फेरि तिम्रै यादहरु भित्र पुग्छु... Yudi Shah Poetry #Memories #Thoughts

read more
People die but, तिम्रा झलझलि यादहरु
सम्झी सम्झी रुन खोज छु
किन मुटु मान्दैन
बिर्सिएर फेरि
तिम्रै यादहरु भित्र पुग्छु...

©Yudi Shah तिम्रा झलझलि यादहरु
सम्झी सम्झी रुन खोज छु
किन मुटु मान्दैन
बिर्सिएर फेरि
तिम्रै यादहरु भित्र पुग्छु... 
Yudi Shah Poetry 

#Memories

Yudi Shah

केही मान्छेहरु मरेर गए ता पनि उसका यादहरु करोडौं जुनि भरी जिवित रहन छन् तर तेसका लागी देश, समाज र गाउँठाउँलाई केही दिएर वा सहि कुरा सिखाए

read more
केही मान्छेहरु मरेर गए ता पनि 
उसका यादहरु करोडौं जुनि भरी 
जिवित रहन छन् 
तर तेसका लागी देश,
समाज र गाउँठाउँलाई
केही दिएर वा
सहि कुरा सिखाएर जानू पर्छ...

©Yudi Shah केही मान्छेहरु मरेर गए ता पनि 
उसका यादहरु करोडौं जुनि भरी 
जिवित रहन छन् 
तर तेसका लागी देश,
समाज र गाउँठाउँलाई
केही दिएर वा
सहि कुरा सिखाए

nepal update

उस्को मिठो यादहरु मनमा लेखिदियो कास उ पनि मेरो भाग्यमा लेखिएको भए ..

read more
उसको मिठो यादहरू मनमा लेखी दियौ 
कास उ पनि मेरो भाग्यमा लेखिएको भए के जान्थ्यो र ..?
जित बहादुर राना मगर उस्को मिठो यादहरु मनमा लेखिदियो 
कास उ पनि मेरो भाग्यमा लेखिएको भए ..
loader
Home
Explore
Events
Notification
Profile