Nojoto: Largest Storytelling Platform

New thiruvegappura grama panchayath Quotes, Status, Photo, Video

Find the Latest Status about thiruvegappura grama panchayath from top creators only on Nojoto App. Also find trending photos & videos about, thiruvegappura grama panchayath.

    LatestPopularVideo

Bidhata Golay

#RIPHUMANITY The elephant had chewed on an explosive-stuffed pineapple that went off in its mouth. The injured animal stood in Velliyar Riv

read more
 आफै आफ मा दिकार छन्
जिउने अधिकार केहि छैनन्। 

 म "मान्छे" जसको पार्यवाची शब्द दनाब हो 
रवाण र कङ्गस  भन्दा पनि
निच, पापी, निस्वार्थी मानव हो 
कसैले बिश्वास गरे तलाँई 
तँ अविश्वासी बन्ने हो 
आफ्नो मतलाबको लागि मात्र तँ कहाँ पुग्ने पो हो?
त्यसैले दण्ड पाउदै छस् आजको यो दिनहरु मा
तर पनि तँ किन डराउदैन्स कसैलाई चोट पुराउनुमा
तलाँई  भरोसा गरि एक गर्भवती,
लाचार,  भोकाएको,  निर्दोष प्राणीले 
गल्ती ठुलो गर्‍यो 
उसको साथ साथ,  यो ससांर पनि नदेख्नु पाएको 
सानु जिवन,  उसको बच्चा मारियो। 
तँ केहि कुरोको लायाक छैनन् 
तँ  त हिरण्यकस्याब भन्दा पनि ठुलो दनाव हो
आफ्नो  केबल आफ्नो मात्र  सोच्ने 
कुर,  लोबी, बिस्वासघाती मानव हो। 



 #RIPHUMANITY #The elephant had chewed on an explosive-stuffed pineapple that went off in its mouth. The injured animal stood in Velliyar Riv
loader
Home
Explore
Events
Notification
Profile