Find the Latest Status about eda pida talu de from top creators only on Nojoto App. Also find trending photos & videos about, eda pida talu de.
YATRI यात्री
#पीडा_दिएर_गए(गजल)••💔 उनी सङ को सम्बन्धले मलाई पीडा दिएर गए, आखामा आँसु छोडी मुस्कान सबै लिएर गए। कहिले नछुटिने साथ,सम्बन्धका कुराहरु, मेरो प्रेमले म सङ झुटो कसम खाएर गए। तिमी बाट टाढिनु,आत्मा बिनाको देह सरि भन्न्नेहरु, मस्तिष्कमा सम्झनाको जन्जिर छाएर गए। सायद मेरो माया खोली सरि भो,सागर बन्न्न सकेन, तेसैले मेरो प्रेमले नयाँ प्रेम पाएर गए। तिम्रो मुहारमा सदैब हासो देख्न पाउ भन्न्ने मेरो प्रेम, आज दरियाको किनारमा,डुब्दै गरेको कस्ति बनाएर गए। #FearLesSoul9📝 #यात्री0❣️✌️ #pida
#pida #यात्री0❣️✌️ #FearLesSoul9📝 #पीडा_दिएर_गए
read moreTanweer Hashmi
इरादा है इश्क़ में तलू करने की तो, चलो एक खूबसूरत सा सफर करते है। #safar #talu